खोजी/अनुसन्धान

सीमा क्षेत्रका ११ सय जंगेपिलर भारतले गायव पार्दा पनि सरकार मौन

नेपाल–भारत सिमाना छुट्ट्याउने १ हजार १०० सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् ।    भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी–पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासीनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्यांकअनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा..

भारतीय विस्तारवाद र देउवा-प्रचण्ड गठबन्धन: डा. ऋषिराज बराल

भर्खरै एउटा नाटक मञ्चन भएको छ । बिजुली चम्केझैँ झिलिक्क भएको बडो डरलाग्दो नाटकको पटाक्षेप त भएको छ, तर अन्त्य भएको छैन । रमाइलो कुरा के छ भने नेपाली जनताले राम्रैसित बुझ्ने गरी मञ्चित यस कलाहीन नाटकको निर्देशक तथा प्रमुख पात्रहरू सबैका सामु निर्वस्त्र भएका छन् । देशकाल सापेक्षतामा आफूलाई वैदेशिक शक्तिका वफादार कारिन्दा साबित गर्न..

पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरूण चौधरीसम्म

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सोमबार मध्यराति पनामा पेपर्सका थप दुई लाख कागज सार्वजनिक गरेको छ । सोमबार राति सर्वसाधरणले खोज्न मिल्नेगरी सार्वजनिक गरिएको कागजातको सूचीमा सातजना नेपाली पनि परेका छन् ।  पनामा पेपर्समा सार्वजनिक गरिएका सूचीमा अफसोर कारोबार गर्ने नेपाली व्यापारीहरु र कम्पनीसमेत परेका छन् । आईसीआईजेले..

विप्लवका लागि प्रचण्ड भन्दा बाबुराम ठूलो खतरा !

विप्लव माओवादीले बाबुरामको नयाँ शक्तिलाई एमाओवादी भन्दा बढी चुनौतीपूर्ण भएको निष्कर्श निकालेको छ । तत्कालिन राजनीतिक परिस्थितिका बारेमा विश्लेषण गर्दै विप्लव माओवादीले बाबुराम भट्टराईले माओवादीबाट निराश पंक्तिलाई समेट्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । “सशस्त्र क्रान्ति हुन सम्भव नभएकोले आर्थिक क्रान्ति र विकास निर्माणको..

नक्कली प्रमाणपत्रधारी १७ जनाको चिकित्सक दर्ता निलम्बन

नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ । काउन्सिलले उनीहरुविरुद्घ अदालत रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्मको लागि दर्ता निलम्वन गरेको हो । यस्तै अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णय समेत..

बालगृहका बालबालिकालाई कुकुरले नखाने हड्डी दिइएको खुलासा

दाताको रकममा रजाईं गर्दै आएका बालगृह सञ्चालकहरुले बालगृहमा रहेका बालबालिकालाई कुकुरले समेत नखाने हड्डी खुवाउने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार काठमौंका केही बालगृहहरुमा गरेकोे अनुगमनमा यस्तो पाइएको हो । बालबालिकालाई कुकुरले नखाने हड्डी खुवाउँदै गरेको बालगृहको नाम सार्वजनिक गर्न आनाकानी गरेका..

आठ लाखमा बेचिँदै भूकम्पपीडित बालबालिका

बेलायती एक पत्रिकाले भूकम्पपीडित नेपाली बालबालिका करिब आठ लाख नेपाली रुपैयाँमा किनबेच भएको खुलासा गरेको छ । वैशाख १२ गते गएको भूकम्पमा परी परिवार गुमाए पनि बाच्न सफल नेपाली बालबालिका बेलायती परिवारले किन्ने गरेको खुलासा उक्त पत्रिकाको छ । १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई बेलायती परिवारले किन्ने गरेको खबरमा उल्लेख छ । गिरोहले..

‘अमेरिकन’ लाहुरेसँग लगनगाँठो कस्न खोज्दा यसरी ठगिए १६ सुन्दरी

नुवाकोटका जीवन तामाङले आफूलाई कहिल्यै सक्कली नामले चिनाएनन् । अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस, तथा बाराक ओबामासँगको फोटो आफ्नो बेड रुम र मिटिङ रुममा सजाएका जीवनले आफुलाई कहिले अमित भन्थे, कहिले काभ्रेली विष्णु कुमार तामाङ । चावहिलमा एक आलिसान महलको फ्ल्याट भाडामा लिएर बसेका जीवनले नुवाकोटको सामरी गाविसकी सुवि..

नक्कली कपिलवस्तुमा भारतीय मन्त्रीले गरे बुद्ध संग्रहालय उद्घाटन

शान्तिका अग्रदुत गौतम बुद्ध नेपाल जन्मिएकोमा दुईमत नरहे पनि भारतले भ्रम फैलाउने काम जारी राखेको छ । यसैको पछिल्लो कडीका रुपमा जन्माइएको छ नक्कली कपिलवस्तु । बुद्धका बाबु शुद्धोधनको दरबारको भग्नावशेष भेटिएको भन्दै भारतको युपीमा नक्कली कपिलवस्तु निर्माण गरिएको हो । जबकि बुद्धको जन्म नेपालको रुपन्देहीस्थित लुम्बिनीमा भएको थियो भने..

भुकम्प पिडीको राहतमा दल र वडा नागरीक मञ्चको हाली मुहाली, निगरानी गर्ने निकाय रमिता हेर्दै

नेपालमा भुकम्प गएको झण्डै वर्ष दिन पुगीसकेको छ । पर्वतमा पनि १३ सय घरधुरी पुर्ण क्षतीको रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पिडीतलाई तत्काल राहत सुविधा दिलाउन र वसोवासको व्यवस्थापन गर्न कार्यलयले ७ महिना पहिला गाविस सचिव मार्फत राहत वितरण गर्न थालेको हो । तर वितरण प्रकृया र वास्तवीक पिडीतको पहीचानमा कार्यलय चासो नदेखाउँदा राहत रकमको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना