खोजी/अनुसन्धान

लेखा समिति भन्छ : वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला, २ अर्ब ४० करोड कमिशन पनि गायब

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज ल्याउँदा भएको घोटालाबारे संसदले सरकारसँग जवाफ मागेको छ । संसदको सार्वजनिक लेखा समितिको आइतवार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको निचोड निकालिएको हो । समितिका सभापति भरत साहले नेपाल वायुसेवा निगमका दुई वाइडबडी ल्याइँदा भएको घोटालाबारे सरकारसँग..

विना अनुमति भारतीय सैनिक नेपाली भुमिमा सडक बनाउंदै, जनताको विरोध, सरकार बेखबर

भारतले नेपालको अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भईरहेको..

वाइडबडी जहाज खरीद प्रकरण : ठुलो चलखेल, जहाज नै नभएको कम्पनीसंग जहाज खरीद

नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको नक्कली कम्पनी खडा गरेर जहाज खरिद गरेको देखिएको छ । नेपाल एयरलाइन्सको जहाज खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भएको छ। नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा "नयाँ जहाज छ" भनी कम मूल्य..

त्रिभुवन विश्वविद्यालयमा चरम लापरबाही र ब्यापक अनियमितता

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन्। उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा..

संबिधानसंग बाझिने गरी प्रदेश २ सभाले किन पारित गर्यो प्रदेश प्रहरी ऐन?

छुट्टै मधेश देशको चर्को नारा लागिरहेको प्रदेश नम्बर २ प्रदेश सभाले नेपालको संविधानसंग बाझिने गरी प्रदेश प्रहरी कानुन बनाएको छ । संविधानअनुसार संघिय संशदले संघीय प्रहरी ऐन बनाएपछि मात्र प्रदेश प्रहरीको अधिकारको दायरा स्पष्ट हुन्छ  । त्यसपछि प्रदेश प्रहरीको स्वरूप कस्तो हुने भन्ने तय हुन्छ र प्रहरी गठनको बाटो खुल्छ । हाल संघीय..

गुण्डा नाईकेलाई इन्काउन्टर गर्ने काठमाण्डौका प्रहरीको “हप्ता असुली” धन्दा

हप्ता असुली, गुण्डागर्दी गर्ने गुण्डा नाईके (डन)हरुलाई इन्काउन्टर गर्ने काठमाण्डौ प्रहरी आफैले लामो समयदेखि अवैध तरीकाले हप्ता असुली गर्ने गरेको रहस्य खुलेको छ ।  राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गरेको रहस्य खुलेको हो । शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध..

वर्षमा एक अर्बको तेल चुहावट, मूल्य बढाउँदै बेच्दा पनि अढाइ महिनामा निगमलाई एक अर्ब घाटा

कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक एक अर्बको वैधानिक चुहावटबाहेक पनि थप चुहावट हुन्छ, जसको लेखाजोखा छैन । निगमको भण्डारणगृहबाटै प्राविधिक तथा तापक्रमका कारण नोक्सानी हुने गरेको छ । ८ वटा इन्धन डिपोमा राखिएको..

कम्पनीका मुख्य संचालक भागेपछि कतारमा एक सय ४९ नेपाली अलपत्र

कम्पनी डुबेको भन्दै मुख्य सञ्चालक भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेपछी कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत एक सय ४९ नेपालीसहित नौ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम..

सरकारी दस्तावेजमै घट्यो देशकाे क्षेत्रफल,कहाँ हरायो १० हजार वर्गकिमि जमिन ?

सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ । नेपालको ७ सय ५३ वटै स्थानीय..

दुवईस्थित नेपाली दूतावास नै मानव तस्करीमा

ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ।  अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको समाचारमा उल्लेख छ । अन्नपूर्णले दूतावासनै मानव तस्करीमा लागेको पुष्टि अगाडि लेखेको छ– दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro