खोजी/अनुसन्धान

१३ वर्षका बालकले बनाए डोजर, कार बनाउने लक्ष्य

शुशाङ्क कार्की भर्खर १३ वर्षका भए। २०५९ साल असार महिनामा जन्मिएका उनी चरिकोटको एक विद्यालयमा ८ कक्षामा पढ्दैछन्। उनको यो उमेर खेलौनासँगै वित्ने उमेर हो। खेलौनासँगै वित्ने उमेरमा उनले डोजरको निर्माण गरिसकेका छन्। प्रयोग भईसकेका सिरिञ्ज, टिनका पाता, काठ र सलाईनको पाईपको प्रयोग गरेर बनाएको उनको डोजरले माटो खन्ने लगायतका निर्माणसम्बन्धी..

भूकम्पका नाममा एनजिओले सके १० अर्ब, पीडितले एक रुपैयाँ पाएनन्

भूकम्पपछि सिन्धुपाल्चोकमा गैरसरकारी संस्थाहरुले पीडितको नाममा कति रकम भित्र्याए होला अनुमान लगाउन सक्नुहुन्छ? दिनहुँ गाडीमा ओहोरदोहोर गरिरहेका हुन्छन्, संघसंस्थाका प्रतिनिधि। सबैको काम एउटै र उस्तै छ अनि व्यस्तता हेर्दा लाग्छ यो ९ महिनामा जिल्लामा भित्रिएको बजेट र कर्मचारीको संख्या अनि व्यस्तता हेर्दा भूकम्पले उजाड बस्ती..

मलेसियामा एमआरपी र ट्राभल डकुमेन्ट किर्ते गर्ने समूह सक्रिय

नेपालको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) तथा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) किर्ते गर्ने गिरोह मलेसियामा क्रियाशील रहेको पत्ता लागेको छ । मलेसियाबाट नक्कली राहदानीमा स्वदेश फर्केका १२ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई साताअघि पक्राउ परेपछि उक्त तथ्य सार्वजनिक भएको हो । ती नेपालीले राहदानी तथा ट्राभल डकुमेन्टमा..

अकुत सम्पत्ति कमाएको आरोपमा उच्च पदस्थ ६३ माथि अख्तियारको छानविन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा ६३ उच्च कर्मचारीमाथि छानविन थालेको छ। नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ। एकैपटक यति..

चर्को पारिश्रमिकका कारण लोकगायिका विष्णु माझीको क्यारियर धरापमा

दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे । फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक..

म्यानपावर अनुगमनमा क्लिन चिटका लागि मागियो पाँच लाख

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनी अनुगमन सुरु गरेको छ । सरकारले २९ जेठमा निर्णय गरेर २१ असारदेखि फ्रि भिसा, फ्रि टिकटको निर्णय लागु गरे यता म्यानपावर व्यवसायीले रोजगारीका लागि विदेश जाने कामदारसँग बढी पैसा लिएको गुनासो बढ्न थालेपछि मन्त्रालय र विभागले अनुगमन बढाएको जनाएको छ । हाल मन्त्रालय अन्तर्गत..

काठमाडौं उपत्यकामा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं उपत्यकामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोहलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ। रसुवा धैबु २ घर भइ बागबजारमा बुद्ध स्क्रिन प्रिन्ट सञ्चालन गर्ने लालबहादुर तामाङ, गुल्मी हर्दिनेटा ५ घर भइ भक्तपुर बस्ने साजन न्यौपाने र काठमाडौं विशालनगरका जितेन्द्र खड्कालाई पक्राउ गरेको हो। नक्कली लाइसेन्स बनाएर हिड्ने..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro