खोजी/अनुसन्धान

आधार प्रस्ट नहुँदा युरेनियम सुरक्षा जिम्मा अन्योल

सरकारले युरेनियम जिम्मा त दियो, तर जिम्मेवारीको स्पष्ट आधार नखुलाएपछि सेना आफ्नो तर्फबाट पूर्ण तयारीमा जुट्न सकेको छैन । अन्योलबीच नै आफ्नो प्रारम्भिक आन्तरिक तयारी भने थालिसकेको सेनाले जनाएको छ । सरकारबाट युरेनियम जिम्मेवारीको सम्बन्धमा यसको के कति अधिकार, अनुसन्धान र उत्खननमा सेनाले आफ्नो काम गर्न पाउने हो, त्यो स्पष्ट नभएकाले अझै..

भारु सहटीमा रोटीबेटीको सम्बन्ध : जोगवनीमा नेपाली ग्राहक ठगिँदै

भ्रष्टाचार एवं आतंकवाद नियन्त्रण गर्न भारत सरकारद्वारा गरिएको नोटबन्दीले बेरोजगार एवं बेखर्ची भएर विहार राज्यको श्रमजीवी वर्गलाई हातमुख जोड्न कठिन भएको छ । चार बालबच्चाकी आमा जोगवनी छोटी मस्जिद बस्तीकी २५ वर्षीया हासमुन खातुन यस्तै एक पात्र हुन् । ‘हामीजस्ताका लागि अहिलेको परिस्थिति महाभूकम्पजस्तै हो,’ उनले भनिन् । उनको श्रीमान्..

उपचारका नाममा कार्यकर्तालाई बाँडियो चार अर्ब

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि बरिष्ठ नेतासम्म छन् । सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता नेता..

खुला सिमाना र नागरिकता समस्या : ‘नवनागरिक’ को वर्चस्व बढदो

भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको पाइएपछि पूर्वकृषि राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले गत वर्ष साउन २८ गते २० हजार रुपैयाँ जरिवाना फैसला गर्‍यो । बेगमले भारत विहार सुगाहाकी रामकुमारी देवीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेकी थिइन् । पहिलो संविधानसभामा पर्सा १ बाट निर्वाचित बेगम हाल संघीय समाजवादी फोरम..

नौ वर्षअघि प्रचण्ड, बाबुराम, वैद्य, विप्लवको सम्पति कति थियो? हेर्नुस् उनीहरुले सार्वजनिक गरेको विवरण

नौ वर्षअघि तत्कालीन माओवादी पार्टीको पाँचौँ विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो। त्यसमा केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरियो। नौ वर्षपछि अहिले प्रचण्ड, बाबुराम, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव छुट्टाछुट्टै पार्टीमा छन्- चार टुक्रामा विभाजित छन्। सम्पति चाहिँ के कति छ..

मन्त्री पाण्डेले नेपाली जनताको गाँस खोसेर अमेरिकामा किने महल !

गाउँमा बाटोघाटो, पुल लगायतका कुनै पनि विकास निर्माणका काम भएनन् भन्दै जनताले रोईकराई गरिरहेका बेला एक जना बहालवाला मन्त्रीले नेपाली जनताको विकास बजेट मासेर अमेरिकामा महल ठड्याएको खुलासा भएको छ । नेपाली जनताले कर तिरेको पैसाबाट अकूत कमिसन बटुलिइरहेका कालिका कन्स्ट्रक्सनका मालिक एवं बहालवाला भूमिसुधार मन्त्री विक्रम पाण्डेको..

माछापुच्छ्रे बैकमा जोखिम बढ्यो, घरजग्गामा तीन अर्ब भन्दा बढी कर्जा, प्रोभिजन रकम १० करोड नाघ्यो

माछापुच्छ्रे बैंकमा जोखिम बढेको छ । बैकले घरजग्गा क्षेत्रमा कर्जा बढाएसंगै जोखिम बढेको हो । बैंकले चालुु आर्थिक बर्षको असोज मसान्तसम्ममा घरजग्गा क्षेत्रमा तीन अर्ब पाँच करोड ९३ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा उक्त क्षेत्रमा बैंकको कर्जा लगानी दुुई अर्ब ३४ करोड ८८ लाख १५ हजार रुपैयाँ रहेको थियो । घरजग्गा..

भारतीय अपराधीलाई अत्याधुनिक हतियार कसले दियो ? नेपाली सेनाले कि भारतीय सिमा सुरक्षा बल एसएसबीले ?

रौतहट जिल्लाको देवाही–८ लालबकैया नदीको बाँधमा प्रहरी र अपराधिक समूहबीचको सोमवार विहान ६ बजे भएको भीडन्तमा एक जना भारतिय नागरिकको मृत्यु भएको छ भने नेपाल प्रहरीको मध्यमान्चल क्षेत्रिय प्रहरी कार्यालय हेटौडा दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी घाईते भएका छन् l दोहोरो भीडन्तमा भारत बिहार, ढाका थानाक्षेत्र अन्तर्गत कोरैया लौखान घर..

अंगीकृतलाई राष्ट्राध्यक्षसमेत दिन सत्तापक्ष तयार

सत्ता गठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र कांग्रेस पार्टी अंगीकृत नागरिकलाई संवैधानिक पद दिन तयार भएको पत्रसहित मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयासमा जुटेका छन् । अन्तरिम संविधान २०६३ मा रहेको तर संविधानसभाबाट गत वर्ष जारी संविधानबाट हटाइएका प्रावधानलाई पुनस्र्थापित गर्न तयार भएको आसयसहितको अनौपचारिक पत्र सरकारले शुक्रबार..

विप्लब माओबादीद्वारा युद्धको अन्तीम तयारी ! जिल्ला आक्रमण गर्नेसम्मको फौजी सामथ्र्य रहेको दाबी

नेपाल सम्वत ११३७ काे अबसरमा पार्टीकाे नेवाः राष्ट्रिय मुक्ति माेर्चाले शनिबार काठमाडाैँमा अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेकपा (माअाेवादी)का महासचिव विप्लवले दलाली,भ्रष्टाचारी र आत्मसमर्पणवादविद्ध अन्तिम युद्ध आफ्नै पालामा आफुहरुले नै लड्ने घोषणा गरे l उनले यस्तो घोषणा गरिरहँदा उनि समर्थित कार्यकर्ताका फेसबुकका भित्तामा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना