खोजी/अनुसन्धान

ओली र दाहालबीच खटपट शुरु: पार्टी स्थायी कमिटिका लागि संयुक्त एजेन्डा नै बनेन

पार्टी विभाजन हुन् लागेको अवस्थामा अन्तिम समयमा पार्टी सचिबालय बैठकमा आत्मालोचनाको नाटक गरेर अस्थायी युद्दबिराम गरेका प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरी खटपट शुरु भएको छ। पार्टी स्थायी कमिटि बैठक बोलाउन आबस्यक एजेन्डा तय गर्ने बस्ने पार्टी सचिबालयको बैठक आज बस्दैछ।  तर ओली र दाहाल..

ओलीको बामदेब कार्डले दाहाल-नेपाल ठहरै : बामदेब र रामबहादुरले साथ छाडेपछि मर्माहत

अन्तत: केपी शर्मा ओलीको बामदेब कार्ड सफल भएको छ।  आफनै पार्टी भित्र रहेका आफूविरुद्ध लागेका समुहलाई फुटाउन कार्डको रुपमा सोही समुहका नेता बामदेब गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री बनाउने प्रस्तावका कारण ओलीले अब प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्नु नपर्ने भएको छ। प्रधानमन्त्री एबम पार्टी अध्यक्ष ओलीसंग आफुलाई..

वडा कार्यालयद्वारा राहत बाँड्ने भन्दै पिडित जनताबाट रकम असुली, एक हप्ता बित्दा पनि अझै चामल पुगेन

अन्य गाउँ र वडातिर लक डाउन प्रभावित जनता सरकारले उपलब्ध गराएको राहत बुझिरहेका छन्।  तर ओखलढुंगाको सुनकोशी गाउँपालिकाको एक वडाले राहत बाँड्ने भन्दै लक डाउन पिडित जनताबाटै रकम असुली गरिरहेको समाचार प्राप्त भएको छ। लक डाउन पिडित जनतालाई राहत बाँड्ने भन्दै सुनकोसी गाउँपालिका वडा नं. ४ को कार्यालयले लकडाउन पिडित जनताबाटै चामल चाहिने..

के अब प्रचण्ड, बाबुराम र देउबालाई द्वन्द्वकालीन गम्भीर प्रकृतिका अपराधमा मुद्दा चल्ला त ?

द्वन्द्वकालीन सबै मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग अन्तरगत ल्याएर एकैपटक टुंग्याउने राजनीतिक उदेश्यमा अब पूर्णविराम लागेको छ । सर्बोच्च अदालतले द्वन्द्वकालीन मुद्दामा मिसाउन नमिल्ने केही गम्भीर प्रकृतिका मुद्दालाई छुट्टै कानून बनाएर टुंग्याउनु पर्ने फैसला गरेपछि अब त्यस्ता मुद्दामा जोडिएका सबैले न्यायको कठघरामा..

उद्योग संचालनमा ब्यबस्थापनको लापरवाही :स्थानीय प्रशासन बेखबर, पोखरा औद्योगिक क्षेत्र पोखरामा कोरोना फैलाउने मूलथलो बन्ने सम्भावना

स्थानिय सरकार र प्रशासनको असावधानीकाकारण पोखरा औद्योगिक क्षेत्रका केही उद्योगहरु पोखरामा कोरोना भाइरस संक्रमण फैलाउने मूलथलो बन्ने सम्भावना देखिएको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले भिडभाड हुने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था, सिनेमा हल सबै बन्द गरेर जनतालाई घर भित्र बस्न भनेको छ।  तर यस लकडाउनका अवधिमा पनि पोखरा..

स्वास्थ्य सामाग्री खरीद गर्न सरकारी निर्णयमा जीटूजी, व्यवहारमा ठेकदारसँग साँठगाँठ

सरकारले मन्त्रीपरिषद बैठकबाट कोरोना भाइरस फैलिन नदिन आवस्यक स्वास्थ्य सामाग्री खरीद गर्न प्रत्यक्ष सरकार-सरकार (GtoG) बिधिमार्फत नीतिगत रुपमा त्यसको जिम्मा नेपाली सेनालाई दिएको छ।  तर सरकार स्वयम् अहिले ब्यबहारत: निजि कम्पनीहरुसँग स्वास्थ्य सामाग्रीहरु किनिरहेको छ।  जसकाकारण नेपाली सेनाजस्तो तटस्थ संस्थाको क्षमतामाथि प्रश्न उठ्ने..

सामुदायिक वन क्षेत्रसँगै जोडिएको सार्वजनिक जग्गाका पाँचसय रुख काटिएपछि खेलकूदमन्त्री विश्वकर्मा विवादमा (हेर्नुस भिडियो)

पोखरा महानगरपालिका वडा नं. १९ घार्मीस्थित नौ हेक्टर क्षेत्रफल भएको भुमे पुज्ने तीस ढुंगे सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गामा रहेका करीब पाँचसय रुख काटिएपछि सोही स्थानका स्थायी बासिन्दा समेत रहेका संघीय सरकारका युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा सुनार विवादमा तानिएका छन् । अद्यपि मन्त्री विकले ती रुख आफूहरुको भोगचलनमा..

ओम्नीसंगको ठेक्का रद्द भए पनि गुणस्तरहीन र भर गर्न नसकिने किट स्वास्थ्य परिक्षणमा प्रयोग

सरकारले तोकिएको समयमा कोरोना भाइरस नियन्त्रण सम्बन्धी स्वास्थ्य सामाग्री नल्याएको भनेर ओम्नी समुहसंग ठेक्का सम्झौता गरे पनि त्यही समुहले ल्याएका विवादास्पद र अबिस्वस्नीय मानिएका ७५ हजार र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) किट प्रयोग गरेर कोरोना भाइरस (कोभिड–१९) को आम परीक्षण सुरु गरेको छ । तर यसको विश्वसनीयतामाथि सम्बन्धित..

सत्यबारे गाउन पाउने अधिकार माग्दै आमरण अनशन बसेकी टर्कीको क्रान्तिकारी संगीतकर्मी हेलिन बोलेकको निधन

टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'का सदस्य इब्राहिम गोसेक र ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका मागहरु राखेर आमरण अनसन बसेकी टर्किस संगीतकर्मी हेलिन बोलेकको ३ अप्रिल २०२० मा निधन भएको छ। टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधन भएको..

कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरीदमा करोडौंको भ्रस्टाचारको आशंका : चलनचल्तिको मूल्यभन्दा दशौँ गुणा बढी मुल्यमा सामाग्री खरीद

कोरोना भाइरस संक्रमण (कोबिद-१९)ले बिश्वब्यापी महामारीको रुप लिईरहदा नेपालमा भने त्यस महामारीका नाममा भ्रस्टाचार शुरु भएका तथ्यहरु सार्वजनिक भएका छन्। सरकारले कोरोन भाइरस संक्रमण प्रभावित जनतालाई लक्ष्यित गरेर राहत कार्यकरमको घोषणा गरिरहेको अवस्थामा त्यस राहत कार्यक्रमका नाममा खरीद भएका सामानमा ब्यापक भ्रस्टाचार भएका तथ्यहरु..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना