खोजी/अनुसन्धान

एमालेमा युवती काण्डः कृपासुर शेर्पाविरुद्ध शेरधन राईको उजुरी

राजनीतिमा एकले अर्कोलाई सिध्याउन जे पनि गर्न सक्छन् भन्ने त सुनिएकै हो । तर, एउटै पार्टीभित्र अर्को नेतालाई सिध्याउन महिला कार्यकर्ता प्रयोग गरिएको घटना भने सम्भवतः पहिलोपटक सार्वजनिक भएको छ, त्यो पनि सांगठानिक मामिलामा अनुशासित मानिएको नेकपा एमालेभित्र । आफ्नै सहयोद्धाबाट पीडित भएको भन्दै पूर्वसञ्चार मन्त्रीसमेत रहेका एमालेका युवा..

प्रशासनले सदरमुकामका सबै क्लिनिकमा तालाबन्दी गरेपनि नक्कली डाक्टरलाई कारबाही भएन

अबैध रुपमा संचालन गरिएको भन्दै स्थानीय प्रशासनले बझाङ जिल्ला सदरमुकाममा रहेको सबै मेडिकलहरुमा तालाबन्दी गरेपनि अबैध रुपमै उपचार गरिरहेका एक नक्कली चिकित्सक (डाक्टर)लाई कारबाही नगरी छाडेको छ l बझाङ सदरमुकाम चैनपुरमा रहेको भगवती हेल्थ क्लिनिकले चलाएको तीन दिने स्वास्थ्य शिविरमा महँगो सेवा शुल्क लिएको भएपनि राम्रो उपचार नगरिएको गुनासो..

प्लान नेपालको ठगीधन्दा, सोझा नेपालीलाई ‘वेवकुफ’ बनाएर करोडौं रुपैयाँ झ्वाम !

भूकम्पपिडितलाई राहत बाँढेको नाममा एनजीओ आइएनजीओको मनपरी बढेको खबर आइरहेका बेला प्लान नेपालको कर्तुत सार्वजनिक भएको छ । भूकम्पपीडितलाई जस्तापाटा वितरण गरेको कुरामा पटक पटक विवादमा तानिएको प्लान नेपाल पुन: विवादमा तानिएको छ । प्लान नेपालको नयाँ ठगीधन्दा बाहिरिएसँगै आइएनजीओको नाममा भएको लुटधन्दाका नयाँ अध्यायहरु उदांगो हुन थालेका..

राजनीतिक संरक्षणमा वन अतिक्रमण

बाँके गंगापुर गाविसमा रहेको दुर्गामाता सामुदायिक वनभरि अहिले झुपडीमात्रै देखिन्छन् । रूखले छेकेका सयौँ यस्ता झुपडी वनको आधाभागसम्म बाक्लिएका छन् । केही झुपडी पुराना भइसकेका छन्, केही नयाँ बन्दैछन् । कुनै झुपडीमा एकदुईजना मानिस बसेका छन्, कसैका ढोका बन्द छन्, उनीहरू अन्यत्र पनि घर बनाएर बसेका छन् । त्यसैसँग जोडिएको सिद्धबाबा..

दलित मन्दीरभित्र पसेकाे भन्दै ५ हजार जरिवाना

रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दीर भित्र पसेको भन्दै ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्णकुमार बिश्र्वकर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दीरमा पसेको निहुँमा मन्दीरका पुजारी छत्रबहादुर बुढाथोकी लगायतका मानिसहरुले चोख्याउनु भन्दै मन्दीरमा रुद्री लगाई ५ हजार जरिवाना तिराएका हुन् । २१ औ सताब्दीमा..

नेपाली सेना समाबेशी भएको दाबी : मधेसी थारु, राई लिम्बु, गुरुङ र मगरका अलग-अलग पल्टन

नेपाली सेनाको लोकतान्त्रीकरण र समावेशीकरणको राजनीतिक नारा अझै बिक्न छाडेको छैन । सेनामा मधेसीको समूहगत प्रवेशको माग पनि अझै मधेसवादी दलको एजेण्डामै छ । तर, राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले भने मधेसी, थारु र ठूला आदिवासी जनजातिको अलग्गै पल्टन नै खडा गरेको थोरैलाई मात्र जानकारी होला । राज्यका सबै निकायभित्र नेपाली सेना सबैभन्दा..

अमेरिका पुगेका नेपालीलाई सास्ती, धेरै नेपाली युरोप जाने मुडमा

के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । अमेरिकाका नयाँ राट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ ।..

आफ्नै विवादले सत्यनिरूपण आयोग विघटनउन्मुख, सदस्यबीच बैठकमै गालीगलोज, सहन नसकेर अध्यक्षले छाडे बैठक

१० वर्षे द्वन्द्वका घटना छानबिन गर्न गठन भएको सत्यनिरूपण तथा मेलमिलाप आयोग आफैं आन्तरिक कलहमा फसेको छ । आयोगको दुई वर्षे कार्यकाल सकिनै लाग्दा म्याद थपका लागि आयोगकै सदस्यहरूबीच एक–अर्काप्रति आरोप–प्रत्यारोप चलेको छ । म्याद थपका लागि बिहीबार बसेको बैठकमा आयोगका सदस्यहरूबीच आरोप–प्रत्यारोपको वर्षा चलेपछि कुनै निर्णय हुन सकेन । आयोग..

छोराको हत्यारालाई प्रहरी-प्रशासनले कार्बाही नगरेपछि पिडित न्याय दिलाउन सक्ने बैकल्पिक निकायको खोजीमा

"नेपालको कानुन भगवानले जानुन", "सानालाई ऐन ठुलालाई चैन" भन्ने दुइवटा  उखान प्रचलित छ, नेपाली समाजमा l तर यी दुई उखान स्याङजा जिल्लाको भिरकोट - १४ कि चन्द्रा थापाको जीबनमा लागु भएको छ l बिस्कुट चोरेको भन्दै कुटिएको १२ बर्षीय छोरो हराएको १२ दिनपछी माघ २३ गते बाँसको रुखमा झुण्डिएर मरेको अबस्थामा भेटियो l "छोरा निशानको हत्या भएको हो, कानुनी कार्बाही..

पार्टीविरुद्ध दमनकारी नीति लिएको भन्दै सरकारको प्रतिरोधमा उत्रिन विप्लव माओवादीको अपिल

आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको र सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिलसमेत गरेका छन् । विप्लवले शुक्रबार बिज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना