खोजी/अनुसन्धान

पोखरा महानगरको आ.व. ०७७/०७८ को बजेटको पूर्ण पाठ

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले पोखरा महानगरपालिकाको सातौँ नगरसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्ण विवरण गण्डकी प्रदेश सभाका माननीय सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु, राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरु उपस्थित सम्पूर्ण महानुभावहरु..

दुईसय ७५ मध्ये दुईसय ५८ ले संबिधान संशोधनको पक्षमा हस्ताक्षर गरे, बाँकी सांसद खै ?

समाजवादी पार्टीले सरकारद्वारा नेपालको नयाँ नक्शा र निशान छाप परिवर्तन सम्बन्धि संशोधन प्रस्तावका बिरुद्ध व्यक्तिगत रुपमा संशोधन राख्ने सांसद सरिता गिरीले संशोधन फिर्ता नलिए गिरीलाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको थियो।  गिरीले  संशोधन प्रस्ताब त फिर्ता लिइनन नै, सभामुखले उनको प्रस्ताब प्रक्रिया नपुगेको भन्दै अस्वीकृत गरिएको..

नेपालमा ऐतिहासिक राजनीतिक सहमति : नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत तरीकाले अनुमोदन

नेपालको इतिहासमा पहिलो पटक सर्वसम्मत रुपमा राजनीतिक सहमति कायम भएको छ।  आज बसेको प्रतिनिधी सभाको बैठकमा संसदमा रहेका सबै दलले एक मत भएर सर्वसम्मत तरीकाले सरकारद्वारा प्रस्तुत भएको नेपालको नयाँ नक्शा र नयाँ  परिवर्तन गर्ने बारेको संबिधान संशोधन प्रस्ताव पारित भएको छ। संबिधान संशोधन प्रस्ताव पारित गर्न भएको मतदानमा दुई सय ५८ सांसद..

नेपाली भुमि उपभोग गर्न नदिने भारतीय एसएसबीको दादागिरी तोड्न सशस्त्र प्रहरी सफल, आफ्नो जमिनमा नेपालीले खेती थाले

भारतीय सिमा सुरक्षा बल (एसएसबी)को दादागिरीलाई तोड्दै कन्चनपुरको महाकाली नगरपालिका- ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर)ले यस पालिदेखी आफ्नो खेतबारीमा खनजोत शुरु गरेका छन्। नेपाली सिमा सुरक्षामा खटिएको सस्शास्त्र प्रहरीको पहलमा उनले वर्षौंपछी आफ्नो खेतबारी खनजोत शुरु गरेका हुन्।   भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले जहिले पनि..

चीन-भारत सिमा वार्ता जारी, भारत नेपालसंग सिमा वार्ता गर्न अनिच्छुक

लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका सिमा बिबादका बारे नेपालसंग वार्ता गर्न कोरोना महामारीपछिको समय तोकेको भारतले चीनसँग भने सिमा बिबाद बारे वार्ता सम्पन्न गरेको छ। नेपाल र भारतका दुई प्रधानमन्त्री बीच हुने भनिएको टेलिफोन वार्ता पनि भारतले अस्वीकार गरेको छ भने पररास्ट्र सचिबस्तरीय वार्ता पनि हुन् सकेको छैन।  त्यति मात्र हैन..

एमसिसीबारे परराष्ट्रमन्त्री ज्ञवालीको १५ बुँदे फरक मतको पूर्णपाठ

(अमेरिकी सहायता परियोजना एमसिसीबारे अध्ययन गर्न सत्तारूढ दल नेकपाले पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठन गरेको कार्यदलले बनाएको प्रतिवेदनमा कार्यदल सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १५ बुँदे फरक मत लेखेका छन्। सो फरक मतको पूर्णपाठ यहाँ प्रस्तुत गरेका छौं।)— सम्पादक प्रस्तुत विषयका कतिपय विश्लेषण र..

प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापाकै करिब एकसय ७४ हेक्टर जमिन भारतले मिचेको खुलासा

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्शामा समेटेर वाही वाही पाएका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाकै करिब एकसय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। सीमाविद् डा. राजकुमार पोखरेलका अनुसार, झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा,..

संक्रमितलाई एम्बुलेन्स र गाडीले बोक्न नमानेपछि प्रनि पाैडेलले गरे उद्धार

कपिलवस्तु- क्‍वारेन्टाइनमा ‘अलपत्र’ कोरोना सं’क्रमितलाई कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न नमानेपछि कपिलवस्तुका एक प्रहरी अधिकृतले पिपिई लगाएर पिकअप गाडी आफैंले चलाई बिरामीहरुलाई आइसोलेसनमा पुर्‍याएका छन् । तीन दिनदेखी ‘अलपत्र’ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना सं’क्रमित बिरामीहरुलाई प्रहरी निरीक्षक प्रताप पौडेलले..

आफ्नै निर्णयको खिल्ली उडाउँदै सरकारद्वारा विलासी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिद

सरकारले कोभिड–१९ विरुद्ध लड्न अत्यावश्यकबाहेक बाँकी सबै क्षेत्रको खर्च कटौती गर्ने आफ्नै निर्णयको खिल्ली उडाउँदै विलासी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिदमा करोडौं रुपैयाँ खर्च गरिरहेको पाइएको छ । सरकारले संक्रमण रोकथाम र उपचारका लागि बजेट जुटाउन गत चैत २० मा गाडी र फर्निचर खरिदसहित १४ शीर्षकको खर्च रोक्न सबै..

कम्युनिष्ट सरकारको अनुदान रकम करबाट असुल्ने नीति : रासायनिक मलमा कर, कृषि क्षेत्रमा जनशक्ति आधा कटौती,

कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले रासायनिक मलमा अहिलेसम्म कहिल्यै नलागेको भन्सार सुरु गरेको छ । अब किसानले मलमा पाँच प्रतिशत भन्सार तिर्नुपर्नेछ । त्यस्तै बिउबिजनको भन्सार पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । किसानलाई राहत दिन भनेर सरकारले एकातिर मलमा अनुदान दिँदै..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना