खबर

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा परिसरबाट फेरी गिरफ्तार गरिएका बिद्यार्थी नेता रुकुम जिल्लाको आठबिसकोट घर भएका दिपेन्द्र बुढा रहेका छन् । बन्दी प्रत्यक्षीकरणको..

अदालत परिसरबाट गिरफ्तार ने.क.पा. नेता-कार्यकर्तालाई शा.सु. मुद्दा दर्ता

उच्च अदालत पोखरा परिसरभित्रको बार एसोसियनको भवनबाट बिहीबार मध्येरती गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौजना नेता तथा कार्यकर्तालाई प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याएको" भन्दै मुद्दा दर्ता गरेको छ । बार एसोसियनको भवनभित्र बसिरहेका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले मध्यराती गिरफ्तार..

उच्च अदालत पोखरा प्रहरीको घेराबन्दीमा, फेरी गिरफ्तार हुने भयले ने.क.पा. कास्कीका सेक्रेटरी आक्रोश लगायत नौ जना बारको शरणमा

उच्च अदालत पोखरालाई प्रहरीले घेराबन्दी गरेको छ । सोही अदालतको आदेश बमोजिम रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी "आक्रोश" लगायत नौ जना नेता तथा कार्यकर्तालाई प्रहरीले फेरी गिरफ्तारीको तयारी गरेपछि उनीहरु अदालत परिसरभित्रै रहेको उच्च अदालत बार एसोसिएसनको..

बिद्रोही ने.क.पा. नेता अनिल शर्मा ‘बिरही’को आक्रोश : कान्तिपुरको पित–पत्रकारिता

गृहमन्त्रालयको भत्ता थापेर भाडाको कलम चलाउने चलन नेपालमा पञ्चायतीकालमा झाङ्गिएको हो । त्यो चलन अहिले पनि चलिरहेकै छ । सामाजिक दलाल सरकार बनेपछि त्यसलाई अझ तीव्र पारिएको छ । गत भदौमा प्रकाण्ड गिरफ्तार हुनासाथ घुसपैठिया, शङ्कास्पद र कारबाहीमा परेका व्यक्तिहरू र संवाददाताहरूको दारूपाटी चलाउने र भाडामा लेख्ने–लेखाउने क्रम तीव्र भएको छ..

पार्टी परित्याग गरेर सत्तारुढ नेकपामा प्रवेश गर्ने ने.क.पा. इलाम जिल्ला इन्चार्जसहित चार जनालाई कारबाही

नेपाल कम्युनिस्ट पार्टीले इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको मेची–कोशी व्युरो इन्चार्ज शिशाले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य..

सुदर्शन साप्ताहिकका प्रधान सम्पादक केवी गाउँले काठामाडौंबाट गिरफ्तार

सुदर्शन साप्ताहिकका प्रधान सम्पादक कृष्ण बहादुर बिक(केवी गाउँले)लाई प्रहरीले आज काठामाडौंबाट गिरफ्तार गरेको छ । त्रिभुवन विश्वविद्यालय सेवा अायाेग अगाडि विद्यार्थीकाे अनसनस्थलकाे समाचार संकलन गर्दै गर्दा बुधबार दिउसाे १२:३० तिर प्रधान सम्पादक गाउँलेलाई प्रहरीले पक्राउ गरेकाे हो  । उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको..

पुल उद्घाटन नहुँदै भत्किएर टेका लगाउने अबस्थामा : जनताको बिरोधपछि मर्मत शुरु

अग्ला र लामा पुलैपुलका कारण परिचित पर्वत जिल्लाको कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने मोदी खोलापुल माथि निर्माणाधीन पुल उद्घाटन नहुँदै भत्किएर टेका लगाउने अबस्थामा पुगेको छ । सो पुल निर्माणको क्रममा अनियमितता भएको आशंका गर्दै स्थानीय बासिन्दाले बिरोध शुरु गरेपछि पुल मर्मत कार्य पनि थालिएको छ । पुलमा आवातजावत गर्दा पुल..

भूकम्पमा क्षतिग्रस्त बिद्यालय भवन मर्मतका लागि आएको १६ लाख रुपिया ‘बिल मिलाएर’ अनियमितता

गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारीको नेपाने माध्यमिक विद्यालयले भवन मर्मतका लागि पाएको १६ लाख रुपैयाँ हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका छन्। आव २०७२/७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले भवन मर्मतका लागि दिएको १६ लाख १० हजार रुपैयाँ विद्यालयले ‘बिल मिलाएर’ अनियमितता गरेको स्थानीय सेवाराज गुरुङले दाबी..

शौचालयको सेफ्ट ट्याङ्कको ढक्कन भाँसिदा चार बालबालिकाको मृत्यु

दार्चुलाकाे नौगाढ गाउँपालिका-४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्ट ट्याङ्कको ढक्कन भाँसिदा चार बालबालिकाको मृत्यु भएको छ । दिउँसो करिब साढे ४ बजेतिर सेफ्ट ट्याङ्कको ढक्कनमाथि खेल्दै गरेका साेही गाउँपालिकाकाे १० वर्षीय अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीय युनिका धामी र ७ वर्षीय निरुता ठगुन्नाको मृत्यु भएको हो..

रेडियो पर्वतको कार्यालयमा आगालागी हुँदा पूर्ण रुपमा क्षति, रेडियो प्रशारण बन्द

पर्वतको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro