खबर

बोरुसिया डर्टमुण्डले बनायो यस्तो कीर्तिमान

साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई पछि पार्दै समूह एफको विजेताको रुपमा च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको जर्मन क्लब बोरुसिया डर्टमुण्डले कीर्तिमान बनाएको छ । बोरुसियाले च्याम्पियन्स लिगको समूह चरणमा २१ गोल गर्दै कीर्तिमान बनाएको हो । बोरुसिया समूह चरणमा २१ गोल गर्ने पहिलो टिम बनेको हो । बुधबार राति भएको खेलमा..

बार्सिलोनाले बनायो च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोना दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने टिम बनेको हो । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएर दोस्रो सिजन समूह चरणमा २० गोल गरेको हो । यसअघि..

पहिलो इएल क्लासिकोमा बार्सा र मड्रिडबीच बराबरी

शनिबार स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको यी दुई बिचको खेललाई कलब फुटबलकै सबैभन्दा ठूलो भिडन्तको रुपमा हेर्ने गरिन्छ । खेल हेर्न बार्सिलोनाका डिफेन्डर जेराड पिकेकी श्रीमती साकिरा पनि पुगेकी थिइन् । जब..

अण्डर १९ एसिया कपका लागि खेलाडी छनौट (नामसहित)

श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट..

किरण चेम्जोङ्ग र सुजल श्रेष्ठलाई धनकुटामा नागरिक अभिनन्दन गरिँदै

राष्ट्रिय फुटबल टिमका खेलाडी किरण चेम्जोङ्ग र सुजल श्रेष्ठलाई धनकुटामा नागरिक अभिनन्दन गरिँदैछ । एएफसी सोलिडारिटी फुटबलमा राम्रो प्रदर्शन गरेका चेम्जोङ्ग र श्रेष्ठलाई नगद पुरस्कारसहित नगर परिक्रमा गराइ अभिनन्दन गर्न लागिएको हो । दुवै खेलाडीलाई जनही ७५ हजार रुपैयाँसहित गाडीमा राखेर धनकुटा बजार परिक्रमा गराइने आयोजक समितिका शम्भु..

जहाज दुर्घटनामा बाच्न सफल निटो फेरि फुटबल खेल्न सक्ने

कोलम्बियमा भएको जहाज दुर्घटनामा बाच्न सफल भएका एक खेलाडी फेरि खेल्न सक्ने उनका बुवाले बताएका छन् । गएको मंगलबार कोलम्बियामा विमान दुर्घटना हुँदा ब्राजिलको क्लब चापेकोएन्सका धेरै खेलाडीको ज्यान गएको थियो । खेलाडी, पत्रकार, चालकदलका सदस्य तथा अरु यात्रु गरी ७७ जना रहेको विमान कोलम्बियाको मेडल्लिन शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।..

भारतसँग ९९ रनले पराजित हुदै नेपालले बनायो निक्कै खराब रेकर्ड

महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । र, सबै खेल हारेर घर फर्किने भएको छ । बैंककमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि श्रीलंकाविरुद्ध २३ रनमा आउट भएको थियो । सन् २००७ मा एसीसी महिला क्रिकेटको फाइनलमा नेपालले २६ रन बनाएको थियो,..

एसिया कप : भारतले दियो १ सय २१ रनको लक्ष्य , नेपाल जवाफी ब्याटिङमा

एसिसी एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटमा भारतले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको हो । भारतका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको..

एसिया कप – नेपाल भर्सेस थाइल्याण्ड आज

एसिसी महिला एसिया कप क्रिकेटमा बिहीबार नेपालले आयोजक थाइल्याण्डसँग खेल्दैछ । टेस्ट मान्यता नपाएका नेपाल र थाइल्याण्डले यसअघि भएका आफ्ना तीनै खेल गुमाएका छन् । खेल नेपाली सयम अनुसार बैंककमा राति पौने ९ बजे हुनेछ । दुवै टोलीलाई यो खेल प्रतियोगितमा जित निकाल्ने मौका हो । शक्तिशाली देशसँग खेलिसकेकाले दुवै टोली दबाबमुक्त भएर मैदान उत्रने..

ब्रजिलमा तीन दिनको राष्ट्रिय शोक घोषणा

कोलम्बियामा भएको विमान दुर्घटनामा ६ जना बाँच्न सफल भएको कोलम्बियाली अधिकारीहरूले बताएका छन्। ब्राजिलको श्यापेकोएन्सी क्लबका खेलाडीहरू कोपा सुदअमेरिकानाको फाइनल म्याच खेल्ने तयारीमा थिए। मेदेइन सहरमा अवतरणको तयारीमा रहेको विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ८१ जनामध्ये धेरैको ज्यान गएको छ। चार्टर गरिएको अर्थात भाडामा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro