खबर

सुदुरपश्चिमका ९८ स्थानीय तहका कार्यालयहरुमा ने.क.पा.द्वारा तालाबन्दी, १३ कार्यालयको ताला प्रहरीले तोड्यो

सुरक्षा चुनौती रहेको भन्दै गाउँ गाउँमा ब्यापक प्रहरी परिचालित हुन् थालेपछि आक्रोशित बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह केन्द्रित गरेर आफ्ना आन्दोलनका कार्यक्रमहरुलाई तिब्रता दिन शुरु गरेको छ  ।  यसै क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी  एकैरातमा ९८ स्थानीय तहका कार्यालयहरुमा  नेकपाका..

माओवादी आम्दोलनका शिर्ष एबम इमान्दार नेता श्रीनाथ अधिकारी ‘श्याम’को निधन

नेपाली माओबादी आन्दोलनका ज्ञाता एबम कुशल प्रशिक्षक्, निष्ठावान, सरल र प्रेरणादायी राजनीतिक गुरु श्रीनाथ अधिकारी "श्याम" को उपचारकै क्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमाआइतबार साँझ ८ बजे  निधन भएको छ । सम्पूर्ण परिवार नै परिवर्तनको आन्दोलनमा लगाएर जीवनको पुरै समय देश र जनताका लागि योगदान दिएका अधिकारी कम्युनिस्ट..

सत्तारुढ नेकपाका शिर्षस्थ नेता एबम पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक चन्द पक्राउ

सत्तारुढ नेकपाका शिर्षस्थ नेताहरु मध्ये एक एबम पूर्वमन्त्री दीनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्। चन्द पक्राउ परेका छन्। चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको हो। प्रहरी हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ परेका..

स्थानीय तहमा खटिएका कर्मचारीको केन्द्रिय राजनितीमा हाबी, आधिकारिक ट्रेड युनियनका नेताहरुलाई पनि स्थानीय तहले हाजिर गर्न दिएनन

दुई ग्रेड वृद्धि र एक तह बढुवाको सुविधा सहित केन्द्र सरकारले कर्मचारीहरुलाई समायोजन गरी स्थानीय तह र प्रदेश सरकारमा पठाएको छ । आफ्नो पावर नभएका कर्मचारीहरु मन लागे पनि नलागेपनि कार्यक्षेत्रमा पुगेर काम शुरु गरिसकेका छन् । तर विभिन्न राजनीतिक संगठनको नाममा खुलेका संगठनहरु र आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरु सरकारले दिएको सुबिधा..

नेपाल रेडक्रस सोसाइटीमा व्यापक अनियमितता, कार्यसमिति भंग गर्न सिफारिस

नेपाल रेडक्रस सोसाइटीमा व्यापक अनियमितता भएको पाइएको छ । समाजकल्याण परिषद्द्वारा नेपाल रेडक्रसमा भए गरेका अनियमितता बारे छानबिन गर्न गठित समितिले नेपाल रेडक्रसमा व्यापक अनियमितता  हुने गरेको तथ्यहरु फेला पारेको हो । रेडक्रसमा ब्यापक अनियमितता भएको निष्कर्षमा पुगेको छानबिन समितिले  वर्तमान कार्यसमिति विघटन गर्न सिफारिससमेत गरेको..

मापसे गरेका प्रहरीद्वारा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीमाथि निर्घात कुटपिट, अवस्था, गम्भीर

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की (होमकुमार ) लाई प्रहरीले निर्घात कुटपिट गएको छ । भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै प्रहरीले कुटपिट गरेको हाे । प्रहरीकाे कुटाइबाट कार्की गम्भीर घाइते हुनुभएको छ । सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते कार्कीलाई काठमाडौं रिफर..

असार २२ गते ने.क.पा.को नेपाल बन्द छैन : विप्लव

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही असार २२ गते आफ्नो पार्टीले कुनै नेपाल बन्द कार्यक्रम आयोजना नगरेको जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन लगायतका बिभिन्न सञ्चारमाध्यमले झुट्ठा समाचार प्रकाशित गरेपछि त्यस समाचारको खण्डन गर्दै प्रेषित गरेको..

विप्लव ने.क.पा.का कमान्डर उभारको प्रचण्डलाई प्रश्न : जनयुद्धको कहालीलाग्दो दमन र साहसिक प्रतिरोधहरुको याद छ कि छैन ?

क.प्रचण्ड ! तपाई र तपाई मार्फतका बादल कामरेडहरु ! जे होस् र जस्तो होस्, तपाईंहरुलाइ हार्दिक अभिवादन टक्र्याउछु । जीवनको कुनै प्रवाह नगरी बर्षौबर्ष तपाईंहरुकै कमण्डमा डौडिने एकजना सामान्य कार्यकर्ता हुँ म । कार्यकर्ता, सिपाही, योद्धा, सहयोद्धा जे भनेपनी ऐतिहासिक जनयुद्धको एउटा सहयात्री ! उहीँ समरमा छु आजपनि म, उहीँ मैदानमै छु । जुन मैदानमा..

अर्का देशको बिषालु घाँस खानेहरु : मोनिका गुरुङ

डकार्दैनन ती गरिबका गास खानेहरु शिलप्याक बोत्तलको झाँस खानेहरु भेडा त भेडै हुन गाठ्यै नेपाली पनि अर्का देशको बिषालु घाँस खानेहरु घरमा साग फुल्यो गुन्द्रुक ढुस्सियो वफ आन्द्राभुँडीसंग तास खानेहरु आफ्नो कुन्यु पोलेर माग्दै हिड्छ महाजनको खान्की खास खानेहरु गोली होस या बिष मर्ने त गरिब हो बाचुन ग्यास्ट्रीकका बतास..

खल्तीमा सुराकी बोकेका एककाइसौं शताब्दीका क्रान्तिकारीहरु : ओम हमाल

एककाइसौं शताब्दी विज्ञानको युग हो । त्यसमा पनि यस युगको लडाई हतियारबन्द हुने छैन । अबको लडाईं भनेको सुचना–प्रविधिमार्फत हुने छ । यदि कोही मानिस आजको जमानामा आएर सूचना प्रविधिसँग अनविज्ञ भयो भने उसले समयसापेक्ष रुपमा आफ्नो जीवनलाई अघि बढाउन सक्दैन । सरकारी कार्यालय कम्प्युटर प्रणालीमा परिणत जोडिंदैछन् । तर कतिपय कार्यालयमा कम्प्युटर..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro