खबर

मैले नलेखे कस्ले लेख्ने ? मोनिका गुरुङ

(ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हात भाँचेर गोली हानि हत्या गरिएको फोटो देखेपछी बिक्षिप्त् अबस्थामा लेखिएको ) यस्तो बेला नलेखे कहिले लेख्ने ? मैले नलेखे कस्ले लेख्ने ? नरपिचासको नाङ्गो नाच, मेरो आकाशमाथी छटाएको कालोबादल रगतको बर्षात मैले नदेखे कस्ले देख्ने ? कसैको लासमाथी राजनीति गर्नु नौलो कुरै भएन अचेल मेरो रगत बेचेर..

जिल्ला इन्चार्ज पौडेल हत्याको बदला लिने बिप्लवको प्रतिबद्धता, सक्रिय रक्षामा रहन पार्टी कार्यकर्तालाई निर्देशन

प्रहरीले आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको गोली हानि हत्या गरेपछि आक्रोशित बनेका ने.क.पा.का महासचिव बिप्लवले यस आततायी हत्याको "क्रान्तिको प्रक्रियामा बदला लिने" प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव विप्लवले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो व्यक्त गरेका हुन् । उनले आफ्नो प्रेस..

जिल्ला इन्चार्ज पौडेलको हत्याको जनक्रान्तिबाटै बदला लिन्छौँ : विप्लव

सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले बदला लिने घोषणा गरेको छ । प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी पनि विप्लवले गरेको छ। पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति..

ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज पौडेलको गोली हानि हत्या !

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानेर हत्या गरेको समाचार छ । पार्टीको कामको सिलसिलामा सर्लाहीको लालबन्दीमा रहेका बखत प्रहरीले आज दिउँसो उनको गोली हानि हत्या गरेको हो । अद्यापि प्रहरीले प्रहरी र ने.क.पा. कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा उनको मृत्यु भएको दाबी गरेको छ..

राजा र कांग्रेसले खाएकोभन्दा बढी नेकपाले खाँदैछ : घनश्याम भुसाल

एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन्। केहीदिनअघि एक/दुई पेग ह्विस्की लिएपछि उनले मलाई सोधे- भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं। पार्टीमा त त्यो वर्ग नै छैन। कहाँ गयो त्यो वर्ग? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ। ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा दलाल पुँजीको..

अनुहारको हड्डी भाँचिदिएको आरोपमा जापानमा चार नेपाली पक्राउ

जापानको राजधानी टोकियोको सिन्जुकुकु को ह्याकुनिन्च्यो स्थित बोटोमा एक १९ वर्षिय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको आरोपमा टोकियो प्रहरीले एक महिला सहित ४ जना नेपालीलाई पक्राउ गरेको छ । २७ वर्षिय दिलिप लामा तथा सुनिता शाही संगै अन्य २ जनालाई  प्रहरीले पक्राउ गरेको बताईएको छ । पक्राउ परेका मध्ये लामा टोकियो ब्रदर..

ने.क.पा.का दुई जिल्ला इन्चार्जसहित पाँच नेता राजधानीबाट गिरफ्तार

गृहमंत्री रामबहादुर थापाले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई काठमाण्डौ बोलाएर राजावादी र विप्लव नेतृत्वको ने.क.पा.लाई कडाइ गर्न निर्देशन दिए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इन्चार्जसहित पाँच जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. रामेछाप..

अन्तत: अदालतको आदेशपछी पनि ने.क.पा.का चार नेता तेश्रो पटक गिरफ्तार

लामो रस्साकस्सी र छिनाझपट  बीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता तेश्रो पटक पोखराबाट गिरफ्तार गरिएका छन् । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ , पार्टी जिल्ला सदस्य एबम अखिल..

ने.क.पा. समर्थक भन्दै पोखराबाट पत्रकार घिमिरेसहित दुई जना पक्राउ

इमान्दार मिडिया डट कमका पोखरा समाचारदाता राजकुमार घिमिरेलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थक भएको भन्दै प्रहरीले आज उनलाई पोखराको बगरबाट पक्राउ गरेको हो । कास्की जिल्लाको रुपा गाउँपालिका सिद्ध घर भएका घिमिरेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । नेपाल..

ने.क.पा.का नेता तथा कार्यकर्ताले अदालत परिसरमा नै रात काटे, आज अदालतले बिशेष आदेश दिने सम्भावना

दोश्रो पटक रिहा गर्न आदेश दिंदा पनि ब्यापक गिरफ्तारीको तयारी गरिएपछी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौ जना नेता तथा कार्यकर्ताले गएराती उच्च अदालत पोखरा परिसरमा रात बिताएका छन् । उच्च अदालत पोखराको आदेश बमोजिम अदालतका रजिस्ट्रार, रास्ट्रिय मानव अधिकार आयोग पोखरा र उच्च अदालत बार एसोसिएसन पोखराको रोहबर तथा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro