उत्पीडितको आवाज

उत्पीडित वर्गलाइ झन् उत्पीडनमा पार्न ने.क.पा.माथी प्रतिबन्ध लगाइएको युवा संगठन नेपालका केन्द्रीय सदस्य कुमारको टिप्पणी

सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित युवा संगठन नेपालका केन्द्रीय सदस्य एबम गण्डक ब्युरो संयोजक कुमारले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गलाइ झन् उत्पीडनमा पार्न ने.क.पा.माथी प्रतिबन्ध लगाइएको टिप्पणी गरेका छन् । सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द..

काठमाण्डौ जाँदै गरेको बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु, २९ यात्री घाइते

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आज बिहान ६ बजे धादिङ जिल्लाको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा  खस्दा पांच जना यात्रुको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । त्यस बस दुर्घटनामा चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको..

सरकारी थिंक ट्यांकका संयोजक प्रा.डा. चैतन्य मिश्रद्वारा पदबाट राजिनामा

सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझावहरु दिन बनेको नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक) का संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका छन्। तीन वर्षका लागि नियुक्त प्रा.डा. चैतन्य मिश्रले प्रतिष्ठानबाट सात महिनामै राजीनामा दिएका हुन्। थिंक ट्यांकका संयोजक मिश्रले राजीनामा दिनुको स्पष्ट कारण स्पस्ट नभएपनि आफ्नै..

अखिल (क्रान्तिकारी) अध्यक्ष एबम् कानुन व्यवसायी ढकाल रिहा, पुनः पक्राउ गर्न खोजेपछि झडप, चार कानुन व्यवसायी घाइते

अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा कानुन व्यावसायी चिरन्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रवार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका हुन् । आज शुक्रवार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज..

चितवनको सडक बोर्डको ढाँटमा आगजनी, असई खड्का घाईते, रेवान सौराहा अध्यक्ष गिरी पक्राउ

आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि वाक्क बनेका स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाँटमा आगो लगाएका छन् । आगलागीबाट ढाँटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको छ । बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाँटमा आगो लगाएका थिए ..

सेना-पुलिस होइन, दलालहरु निसानामा पर्छन् : विप्लव (भिडियाे हेर्नुस्)

सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् । उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले..

चोरीको आरोपमा सैनिक जवानलाई पोलमा बाँधेर कुटपिट गर्दा मृत्यू

चोरी गरेको आरोप लगाएर विजुली पोलमा बाँधेर कुटपिट गरिएका एक सैनिक जवानको मृत्यु भएको समाचार छ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते सखुवासभाको बरादलमा कार्यरत सैनिक जवान सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । सैनिक जवान सिंहलाई उनकै वडास्थित..

सत्तारुढ नेकपाको बिद्यार्थी संगठनमा असन्तुष्टि : मेरो अपमान हो – रंजित तामाङ, नवमनोनित सहसंयोजक

जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्टि देखिएको छ । नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजकमा तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव ऐन महर र तत्कालीन माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । तत्कालीन एमाले..

भाईद्वारा दाजु फारुकको गोली हानी हत्या, भाई सेराजुद्धिन पेस्तोल र गोलीसहित पक्राउ

आफ्नै भाइले हानेको पेस्तोलको गोली लागेर पर्सा जिल्ला जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए । छातीमा गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल..

ने.क.पा. रुकुम पूर्वका इन्चार्ज पश्चिमबाट गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएपछी रुकुमबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले व्यापक रुपमा गिरफ्तार गर्न थालेको छ । यसै क्रममा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर'लाई प्रहरीले रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro