उत्पीडितको आवाज

ग्यास सिलिन्डर पड्किँदा प्रहरी जवानको मृत्यु : आठ घाइते

सुनसरीको दक्षिणी क्षेत्र सिमरिया–४ चरैयास्थित शिव मन्दिरमा शुक्रबार सिलिन्डर पड्कँदा गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, कटहरी–२ घर भई जिल्ला प्रहरी सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए..

साढे ८ वर्ष जेल बसेपछि निर्दाेष ठहर

बिना गल्ती कसैले वर्षौंको जेल सजाय भोग्नुपर्‍यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ । यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले । विसं २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको..

नक्कली क्याप्टेनका १४ श्रीमतीः सैनिक बनाउने भन्दै ठगी धन्दा

सरकारी जागिर प्रायजसोको पहिलो रोजाइ हन्छ । त्यसमा पनि कतिपयलाई सैनिक पोशाकले नै लोभ्याउने गर्छ । तर, सेनाको आफ्नै मापदण्ड हुन्छ, शारिरीक तन्दुरुस्ती पनि त्यति नै चाहिन्छ ।   त्यसैले कतिपय युवायुवतीहरु पैसा लिएर सैनिक बनाइदिन्छु भन्नेहरुको जालमा पर्छन् । यस्तै क्याप्टेन, जो वास्तवमा ठगका नटवरलाल हुन्, उनको जालमा धेरै युवायुवती परेको..

मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित ३ जना घुस लिँदालिँदै पक्राउ

मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने तयारीमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखा व्यवसायी घुसरकम सहित रंगेहात पक्राउ परेका छन् । मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषीराम बुढाथोकी, कार्यालय साहयक केशव खत्री र लेखा ब्यवसायी बिष्णु निसुतुले मोहीले भोगचलन गरेको १३..

एमाले मौन बसेपछि संविधान संशोधनमा छलफल, नेमकिपाको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन बसेपछि संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल भएको छ । बिहीबारको संसद बैठकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पास गरेको छ । अब विधेयकमाथि संशोधन हाल्न सांसदहरुका लागि ७२ घन्टे समय सुरु भएको छ ।   संशोधन विधेयकमाथि छलफल भइरहँदा नेमकिपाका सांसदहरुले भने नाराबाजी..

मधेसी मोर्चाका विद्यार्थीले गरे क्याम्पसमा आगजनी

पूर्ण समानुपातिक पद्दतीको निर्वाचन प्रणालीलगायतका माग राखी स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गरेका छन्। तोकिएको संसोधित कार्यतालिका अनुसार दलदर्ता भइरह्दा हस्क्षेप गर्दै मधेसी दल निकटका विभिन्न विद्यार्थी..

खोसिएका प्रहरी हतियार भेटिए

रुपन्देहीको मर्चवार क्षेत्रमा ५ दिन अघि स्थानीय वासीन्दा र सुरक्षाकर्मी बिच झडपका क्रममा खोसिएका प्रहरीको सवै हतियार आज बिहान फेला परेको छ । रुपन्देहीका एसपी रबिन्द्र धानुकले मर्चवार क्षेत्रको बगौली प्रहरी चौकी नजिकैको सिलौटिया गाँउस्थित गहुँबारीबाट गत आईतवार खोसिएका सवै हतियार फेला परेको जानकारी दिए । गत आईतवार झडपका क्रममा एउटा..

पुम्दीकोटमा जारी महायज्ञमा नवौ दिनसम्म ६ करोड बढी संकलन

पुम्दीकोटमा जारी महायज्ञमा नवौ दिनसम्म ६ करोड बढी संकलन पोखारा ११ फागुन पोखरा २५ पुम्दीमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा नवौ दिनसम्म ६ करोड बढी सहयोग संकलन भइसकेको छ । महायज्ञमा बुधवारमात्र १ करोड १ लाख सहयोग संकलन भएको महायज्ञमुल आयोजक समितीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए  । महायज्ञमा पोखरा - १७ पार्दी..

जिल्ला प्रहरी कार्यालय इलाममा गोली चल्यो, एक प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय इलाममा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्।  देब्रे हातको पातोमा गोली लागेर कार्यालयमै कार्यरत जवान ओमप्रकाश ठाकुर घाइते भएको प्रहरीले जनाएको छ। झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा घाइते ठाकुरको उपचार भइरहेको छ। बुधबार बिहान बन्दुकको चेम्बरमा गोली रहेको पत्तो नपाउँदा ‘मिस फायर’ भएर जवानलाई लागेको..

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख १६ गते

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य/निर्वाचन अधिकृतको कार्यलय,..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना