उत्पीडितको आवाज

रामेछाप कारागारमा वन्दीजीवन विताई रहेका एक कैदीले सोमबार राति आफ्नै अण्डकोष काटेका छन् । हत्या आरोपमा जेल जीवन विताईरहेको तिल्पुङ्गका भोला बुढाथोकीले अण्डकोष काटेका हुन् । रामेछाप कारागारका जेलर उद्धव बरालका अनुसार उनले कारागारको बाथरुम प्रवेश गरेर दाहिनी अण्डकोष काटेका हुन् । कारागारमा खाना पकाउने काम गर्दै आएका बुढाथोकीले बाथरुम..

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालय भैरहवाका सर्वेक्षक नारायणप्रसाद चौधरी ४० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटबलबाट खटेको टोलीले साँझ ९ बजे घरमा छापा हालेर उनलाई पक्राउ गरेको हो । चौधरी सिद्धाथनगर नगरपालीका वडा नम्बर ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्..

कोइरालाको श्रद्धाञ्जलीमा आएका सेनलाई गोली हानि हत्या

कपिलवस्तु जिल्लाको  वाणगङ्गा नगरपालिका–१० जितपुरमा एक अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ। छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले बताए। सेन तत्कालिन बाणगंगा गाविस तरुण दल अध्यक्ष..

विप्लव माओवादीका मकवानपुर सेक्रेटरी पक्राउ

विप्लव माओवादीका मकवानपुर सेक्रेटरी विरबहादुर घलान ज्वालालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई डाँका तथा लुटपाट मुद्धा लगाई माओवादी आन्दोलन धरासाय पार्न खोजिएको नेकपा माओवादी मकवानपुरले जनाएको छ । तर जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक मिरा चौधरीले घटनाको आवसश्यक अनुसन्धान भइरहेको बताए । मकवानपुर जिल्ला मनहरि गाविस..

महिलालाई यौन शोषण: हाकिम रिहा, चालक जेल

एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलाउन भएका छन्। कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका नयाँ पत्रिका दैनिकमा समाचार छ। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले..

कांग्रेसको बडा निर्वाचनमा हारेका व्यक्ति नगर सभापतिमा विजयी

नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर सभापतिमा हरि बोहरा भारी मतले विजयी भएका छन् । नगर सभापतिमा विजयी बोहराले २८८ मत र प्रतिद्वन्द्वी राजेन्द्र भट्टले ६७ मत पाएका छन् । बेदकोट नगरको सचिवमा दीबहादुर कुँवर र कोषाध्यक्षमा सुवास मल्ल विजयी भएका छन् । काँग्रेस कञ्चनपुरका..

कास्की कांग्रेसमा नेतृत्वका लागि दौडधूप, १७ वर्ष नेतृत्व गरेका शुक्रराज पनि फेरि लोभिए,चुनौती दिंदै युवा नेताहरु

नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत गाउँ र नगरको अधिवेशन सकिएपछि अब क्षेत्रीय र जिल्ला अधिवेशन हुँदैछ । माघ २२ गते क्षेत्रीय अधिवेशन र २५ गते हुने जिल्ला अधिवेशनका लागि नेताहरुको दौडाहा तीव्र बनेको छ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुने भएकाले त्यसका लागि केन्द्रीय तहका नेताहरु समेत आ–आफ्नो क्षेत्रमा..

राजविराजमा कांग्रेस अधिवेशन विथोल्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरीको राजविराज नगरमा भइरहेको नेपाली कांग्रेस अधिवेशन विथाल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा मधेसी मोर्चाका एक जना घाइते भएका छन् । अहिले अधिवेशन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कांग्रेसले राजविराज नगरको अधिवेशन केअ माविमा राखेको थियो । तर, मधेसी मोर्चाका कार्यकर्ता..

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो । खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र..

नेपालमा गम्भीर मानवीय संकटको खतरा : कार्टर

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले विद्यमान राजनीतिक गतिरोध र इन्धन संकट हल नभए नेपालले गम्भीर मानवीय संकन बेहोर्नुसक्ने चेतावनी दिएका छन् । कार्टरले शनिबार वक्तव्य जारी गरी नेपालमा मानवीय सहायताको आवश्यकता रहेकाले सहयोग जारी राख्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन् । नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro