उत्पीडितको आवाज

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका हौं ।) नेपालमा साम्राज्यवादीहरूले माओवादीको बीउ सकियो भनेर सोचेका थिए । किनभने प्रचण्ड, बाबुरामलाई त्यसबाट विचलित पारियो अरू पनि विचलित भइसके । यो..

दुई महिनासम्म दलाल सरकार अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी

राजकुमार योगी /कालीकोट - नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नवीन बि,क 'हितमान' ले आफ्नो पार्टीले शुरवात गरेको संगठन सुदृढ तथा विस्तार अभियान २ बाट आतंकित र भयभित भएको वर्तमान दलाल राज्यसत्ताका मतियारहरु अभियानको अन्तिम चरणसम्म पुग्दा अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी गरेका छन् । पार्टीले आयोजना गरेको जिल्लास्तरको दुई..

सरकारद्वारा ने.क,पा.बिरुद्ध दमनको संकेत, महासचिव बिप्लवका दाजुभाईका घरमा पक्राउ पुर्जी टाँस

ने.क.पा.ले देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ संचालन शुरु गरेको अवस्थामा पार्टी महाचिव विप्लव र उनका दाजु पार्टी पोलिटब्युरो सदस्य एबम लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्र बहादुर चन्द "बीरजंग"को घरमा पक्राउ पुर्जी टाँसेको छ । निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुसँग जोड्दै उनीहरुको  घर कपिलवस्तु जिल्ला शिवराज..

ने.क.पा.को नाममा सेना परिचालन गरेर नेपालमा राजतन्त्र पुनर्स्थापित गर्ने षड्यन्त्र भैरहेको छ : सन्तोष बुढा मगर

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन्  । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण..

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्न दुई जना पक्राउ

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनको मृत्यु भएको १० दिनमा हत्या भएको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत् आज सम्लग्न दुई जनालाई सार्वजनिक गरेको हो । ढकालको पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो । हत्यामा हेटौंडा–११ का १९ वर्षका अनमोल..

नेपाल राष्ट्रिय निर्माण व्यबसायी संगठनको कार्यालयमा छापा, कर्मचारी गिरफ्तार, केन्द्रीय संयोजक खड्का बेपत्ता

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल रास्ट्रिय निर्माण व्यबसायी संगठनको ललितपुरस्थित लगनखेलमा रहेको केन्द्रीय कार्यालयमा प्रहरीले छापा मारी त्यस कार्यालयमा कार्यरत कर्मचारी लक्ष्मी केसीलाई गिरफ्तार गरेको समाचार सार्वजनिक भएको छ । ने.क.पा. का पोलिटब्युरो सदस्य  'जीवन्त"ले आफ्नो फेसबुक स्टाटसमार्फत यस्तो समाचार..

वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो। वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि..

ने.क.पा. महासचिव विप्लवको ताजा अन्तरवार्ता : सबै क्रान्तिकारीहरू एकताबद्ध बनौँ – विप्लव

बदलिँदो राजनीतिक परिस्थितिमा  वैकल्पिक राज्यसत्ता घोषणा गरेको नेत्र बिक्रम चन्द 'बिप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभरि सङ्गठन सुदृढ तथा विस्तार अभियान– २ संचालन गरिरहेको छ् । देश अब द्वन्द्वतिर अघो बढेको कतिपयको बुझाई छ । के साँच्चिकै देश द्वन्द्वतिर अघि बढेको हो त ? ने.क.पा.को आधिकारिक मुखपत्र रातोखबरले महासचिव नेत्र..

उपरास्ट्रपतिद्वारा मापदण्डविपरीत बनेको होटल उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन..

स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति अन्त्य गर्न क्रान्तिकारीको सात दिने अल्टिमेटम

नेकपा निकट अखिल (क्रान्तिकारी) ले स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न सरकारसँग चारबुँदे माग राखेको छ । अखिल क्रान्तिकारीले त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश मेडिकल कलेजहरूले तोकेको भन्दा विभिन्न शीर्षकमा बिनारसिद लाखौँ रकम बढी अवैधानिक तवरले विद्यार्थीबाट लिएकाले उक्त रकम तत्काल फिर्ता गरी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव.....

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

Exchange Rate

Nepali Patro