आन्दोलन/संघर्ष

अनुदार प्रजातन्त्रको अभ्यास : विनोद न्यौपाने

विचार, सिद्धान्त र प्रजातन्त्र आफैं लजाइरहेछन् सत्तापक्ष र प्रतिपक्षी दैनिकीले। निर्वस्त्र हुनेहरू लजाउँदैनन् किनकि उनीहरूले लाज पचाइसकेका हुन्छन्। विचार र सिद्धान्तले समाजलाई दिशानिर्देश गर्छ, त्यसैले त ऊ लजाइरहेछ। तर त्यसका पालनकर्ता सत्तासीनका घर र दिशाहीन दलका कार्यालयमा झुन्ड्याइएका मार्क्स, लेनिन, एंगेल्स, माओजस्ता विचारकका..

राम सिंहको दाहसंस्कारस्थलबाट दुई जना ने.क.पा. कार्यकर्ता पक्राउ

धनगढीमा बिहीबार भएको वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल पक्राउ परेका हुन् ।सिता र प्रकास दुबैजना विप्लव समुहका कार्यकर्ता भएको बुझिएको छ । धनगढीस्थित मोहनन आर्यघाटमा रामको दाहासंस्कार गरिएको हो । सिता..

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले उत्तर प्रदेशबाट पक्राउ गरी आबस्यक अनुसन्धानका लागि हिरासतमा लिएको छ । उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनास्थल तर्फ..

मादक पदार्थ सेवन गरेका वडाध्यक्ष लुइटेलले अर्का वडाध्यक्ष थापालाई कुटे, कर्मचारीलाई कुट्ने धम्की

दिउँसै मादक पदार्थ (मापसे) गरेर आएका ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा न. ८ का वडाध्यक्ष अजय लुइटेलले कार्यालयमा नै काम गरिरहेका वडा नम्बर ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका छन् भने गाउँपालिकाका कर्मचारीहरुलाई कुटपिट गर्ने धम्की दिएका छन् । वडाध्यक्ष थापाले कार्यालयमा काम गरिरहेको बखत आफुलाई वडाध्यक्ष लुइटेलले कुटपिट..

उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिविका पूर्व कर्मचारी पाण्डेद्वारा आत्महत्या

कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित..

आफ्नो आयु बारे फेसबुक स्टाटस लेखेका रामसिंहको चार दिनपछि बिष्फोटमा परि मृत्यु, शहीद घोषित

‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’ बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने बझाङ जयपृथ्वी नगरपालिका–१ कैलाशपिमी घर भएका  २७ वर्षीय राम सिंहले आफ्नो फेसबुक वालमा लेखेको अन्तिम स्टाटस हो यो । नभन्दै फेसबुक स्टाटस लेखेको चार..

होटलको कोठामा युवतीसहित पक्राउ परे प्रहरीका असई साह, बलात्कारको आरोप

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक (असई) निरीक्षक राजेन्द्र साह २० वर्षीया युवती बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । चन्द्रपुर - ४ स्थित एक होटलमा ती युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा..

जडीबुटी चोरी गर्ने वडाध्यक्ष रावतलाई गाउँलेले कुटे, प्रहरी लखेटे

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा संलग्न रहेको आरोप लगाउंदै जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतलाई बुधबार कुटपिट गरेका छन् भने घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको..

धनगढ़ीको निलम होटल विस्फोटका घाइते रामसिंहको मृत्यु

कैलालीको धनगढी उपमहानगर–३, शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ भएको बम विस्फोटमा परि घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बम विस्फोटमा  परि घाइते भएका बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका - १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । बम..

“भारतीय दलाल” गृहमन्त्री रामबहादुर थापामाथि निगरानी जरुरी : भरत दाहाल

वाम विश्लेषक भरत दाहालले गृहमन्त्री रामबहादुर थापालाई "भारतीय दलाल" भन्दै उनी र उनका सन्तानको निगरानी र अनुगमन आवश्यक रहेको बताएका छन् । बुधबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस हाल्दै त्यस्तो कुरा बताएका हुन् । ऐनमा व्यवस्था नै नभएको जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिनु भनि सिडीओहरुलाई परिपत्र जारी गर्नु, तराइ क्षेत्रको बाढी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

अनुदार प्रजातन्त्रको अभ्यास : विनोद न्यौपाने

विचार, सिद्धान्त र प्रजातन्त्र आफैं लजाइरहेछन् सत्तापक्ष र प्रतिपक्षी दैनिकीले। निर्वस्त्र हुनेहरू लजाउँदैनन् किनकि उनीहरूले लाज पचाइसकेका हुन्छन्। विचार र सिद्धान्तले समाजलाई दिशानिर्देश गर्छ,.....

राम सिंहको दाहसंस्कारस्थलबाट दुई जना ने.क.पा. कार्यकर्ता पक्राउ

धनगढीमा बिहीबार भएको वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल.....

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले उत्तर प्रदेशबाट पक्राउ गरी आबस्यक अनुसन्धानका लागि हिरासतमा लिएको छ । उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान.....

Exchange Rate

Nepali Patro