आन्दोलन/संघर्ष

मधेसकेन्द्रित दलले जनताको मताधिकार खोस्न खोजे -शंकर पोखरेल

२७ जेठ, नवलपरासी । नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् । एमाले स्थायी कमिटी सदस्य पोखरेलले प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताए । स्थानीय तहको..

पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा ८ ओटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी

पोखरा, २७ जेठ – पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा ८ ओटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । त्यस्तै, तीन..

धारिलो हतियार प्रहार गरी नौ वर्षीया बालिकाको हत्या

सुरुङ्गा (झापा), झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत बालिका..

मणिपाल अस्पतालमा सुत्केरी र शिशुको मृत्यु, चिकित्सकको लापर्वाही भन्दै आफन्त आन्दोलित

२४ जेठ, पोखरा । पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा सुत्केरी र शिशुको ज्यान गएको  छन । सुत्केरी गराउँदा चिकित्सकको लापर्वाहीले धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको ज्यान गएको आफन्तले आरोप लगाएका हुन् । मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार दिउँसो साढे १० बजे मणिपाल..

गुण्डा नाइके राजु गोर्खाली र देबेन्द्र केसी पक्राउ

काठमाडौं, जेठ २२/ काठमाडौं प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र ‘गुरु’ उपनामले चिनिले देवेन्द्र केसीलाई नियन्त्रणमा लिएको छ । दुवैलाई राजधानीको सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छबिलाल जोशीले जानकारी दिए । महानगरीय प्रहरी परिसर प्रमुखको रुपमा जोशीको सरुवा भएसँगै उनले..

नेकपा निकट अखिल क्रान्तीकारीले जि.शि.अ लाई दल्यो कालो मोसो

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारि (विप्लव)ले कैलाली जिल्ला शिक्षा अधिकारी मान बहादुर सिंश विष्टलाई कालो मोसो दलेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारिले जिल्ला शिक्षा अधिकारीलाई उनकै कार्य कक्षमा गएर कालो मोसो दलेको छ । आर्थिक क्रियाकलापमा अनियमिता गरेको भन्दै..

आमा–छोरी नै उपप्रमुखका उम्मेदवार

काँकडभिट्टा । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् ।  “राजनीतिमा आमा–छोरी भनेर..

गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

रत्ननगर – “गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने । पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् । दाँहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान..

पोखराको मतगणना सम्बन्धमा विवाद कायमै

पोखरा / निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न..

पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि

१ जेष्ठ पोखरा /  पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि देखिएको छ । वडा न.. १ बाट गणना शुरु गरिएकोमा १०० मत गनेर सकिएको छ । पोलेका निर्वाचन अधिकारी नागेन्द्र लाल कर्णका अनुसार एकसय मतमध्ये नेकपा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro