आन्दोलन/संघर्ष

छोराको आसमा छैटौं पटक गर्भधारण “छोरी जन्मँदा आमा बेहोस”

सिगास गाउपालिका–१ टकौरेकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी स्वास्थ्यचौकी आइन् । शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन् । उनका श्रीमान्सहित आफन्तबाहिर प्रतीक्षामा थिए । अनमीले छोरी जन्मेको सुनाउनेबित्तिकै विमला बेडमै बेहोस भइन् । श्रीमान् जीतबहादुर भुल छेउमा गएर ‘धुरुधुरु’ रुन थाले । ई कान्तिपुरले..

मेलम्ची खानोपानी खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन मजदुरको मृत्यु

काठमाडौं/  मेलम्चीको खानोपानी पाईप राख्न खाल्डो खन्ने क्रममा पुरिएर सितापाइला चोकमा तीन मजदुरको मृत्यु भएको छ । बुधबार बिहान पौने २ बजेर डिआई पाइप राख्ने खाल्डो खन्दै गरेका मजुदरहरुको ढिस्कोले पुरिएर ज्यान गएको काठमाडौं महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । मृतकहरुमा सप्तरीका १७ वर्षीय सन्तोष दास, १७ वर्षकै श्यामसुन्दर राम र..

आमाको पिडा ‘पेट पाल्नै त धौधौ छ, छोराहरुलाई कसरी पढाउँ?’

जाजरकोट: वारेकोट गाँउपालिका २ लिम्साकी मनसरी रोकायले ठीक आठ बर्ष अघि जिल्लामा महामारीको रुपमा फैलिएको झाडापखालाबाट पति गुमाउनु परेको पिडा अहिले पनि ताजै छ। जीवनभरका साहारा पति गुमेपछि मनसरीको जीवनमा ठुलो बज्रपात परेको छ।अन्नपुर्ण पोष्टले लेखेको छ। साना दुई नाबालक छोराहरुलाई पठनपाठन र लालनपालनको सम्पुर्ण जिम्मेवारी आईलाग्यो।..

एमालेका ६ कार्यकर्ता काँग्रेसको आक्रमणबाट घाइते, एकको अवस्था गम्भीर

बाजुरा—गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।नागरिक न्युजले लेखेको छ। घाईते हुनेमा एमाले कार्यकर्ता पारस रोकाया, टंक..

क्रान्तिकारी माओबादीको तमु्वान राज्य स्तरिय चुनावी समीक्षा सम्पन्न्ा

नेकपा क्रान्तिकारी माओबादीको तमु्वान राज्य स्तरिय चुनावी समीक्षा सम्पन्न्ा भएको छ । र्निबाचनले सुधारवाद,संसदवाद र दक्षिणपन्थी अवसरवादको खतराबाट राज्य पार्टी को मुख्य पंक्तिलाई बचाउन सफलता प्राप्त भएको लगायतको निस्कर्ष निकालेको छ । दक्षिणपन्थी अवसरवादको राम्रो भण्डाफोर भएकोले संगठन निर्माणको लागि प्रयाप्त आधार निर्माण हुादै..

सडक व्यापारीको पीडा ‘अस्पताल गए दिनभरि लाग्छ, उपचार गर्नु कि बेलुकाको छाक जुटाउनु,’

थापाथलीकी सीता लामा सडककिनारमा मकै पोलेर बेच्छिन् । १५ वर्ष भयो उनले मकै बेचेर परिवार पालेको । ‘मकै बेचेरै घर चलाउने हो, श्रीमान् छैनन्,’ उनले भनिन्, ‘यसैबाट हो घरखर्च चलाउने ।’ सडक व्यापार गर्न थालेको केही वर्ष उनको स्वास्थ्य राम्रै थियो । आजभोलि उनलाई विभिन्न स्वास्थ्य समस्याले सताउन थालेको छ । ‘दिनभर घाममा बसेर होला, छाला कालो भएको छ,’..

रोकिएन बलात्कारको घटना,२१ वर्षिय युवती सामुहिक बालात्कारको सिकार

बर्दिबास/  महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा आइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बलात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर घर फर्किने क्रममा बाटो डुगेर बसेका युवाको समूहले युवतीलाई सामूहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेकटर शम्भु..

बहराइनमा घरेलु हिंसामा पिल्सिएकि प्रबिना राई सकुशल घर फर्किइन,

बहराइन को एक घरमा ३ महिना लामो शारीरिक एवम मानसिक यातना सहेकी प्रबिना राई को सकुशल उद्दार पश्चात् घर फिर्ता गरिएको छ! भारतको दार्जीलिङ स्थित सुनादाह (गोराबारी) कि प्रबिना राई ३ महिना अघि भिजिट भिसा मा बहराइन आएकी थिइन् ! उनलाइ बहराइन स्थित एक म्यानपावर एजेन्सीले घरेलु कामदार को रुपमा एउटा अरबीको घरमा मोटो रकम कमिशन लिएर लगाइदिएका थिए! गत..

मनाङ एयरको हेलिकप्टर गोसाइँकुण्डमा दुर्घटना

रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी फडिन्द्र प्रसाईँले  जानकारी दिए ।..

उम्मेद्वारलाई राँगा गाडामा चढाएर चुनावी अभियान

विर्तामोड  : नेकपा एमाले मेचीनगरले उम्मेद्वारलाई राँगा गाडामा चढाएर चुनावी अभियान चलाएका छन। शुक्रबार मेचीनगर नगरपालिकाको बाहुन्डाँगी क्षेत्रमा मेयर, उपमेयर लगायत अन्य उम्मेद्वारहरुलाई राँगा गाडामा चढाएर घर दैलो कार्यक्रम चलाएको हो । असार १४ हुने स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा एमालेले भित्री गाउँमा वृद्धवृद्धा, अशक्त,..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro