आन्दोलन/संघर्ष

प्रहरी समायोजनको आधार तयार – स्वत: तह बढुवा अस्वीकार :डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने

मुलुकमा संघियता कार्यान्बयन भएको अबस्थामा नेपाल प्रहरीले संघिय संरचना अन्तर्गत प्रहरी समायोजनको आधार तयार पारेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको जानकारी दिए । नेपाल प्रहरीले ‘अहिलेदेखि नै प्रदेशको अभ्यास भैरहेको बताउंदै ..

महान वैज्ञानिक हकिङले गरे पृथ्वी र मानव विनाशको भविष्यवाणी

संसारकै सबैभन्दा महान भौतिकशास्त्री मानिएका वैज्ञानिक स्टिफन हकिङको मृत्युको ६ महिनापछि प्रकाशित भएको उनको एक पुस्तकले विज्ञानजगतलाई हल्लाइदिएको छ । ‘ब्रिफ आन्सर्स टु द बिग क्वेश्चन्स’नामक यो पुस्तकमा यतिसम्म डरलाग्दा भविष्यवाणी गरिएका छन् कि पूरै संसार त्रसित बनेको छ । हकिङले यो पुस्तकमा पृथ्वी र मानव जातिकै विनाशको भविष्यवाणी..

संखुवासभामा सर्च अपरेशनका नाममा गाउँले आतंकित, ने.क.पा.का दुई कार्यकर्ता अझै सम्पर्कबिहीन (बिज्ञप्तिसहित)

संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा भएको यहि असार १६ गते भनिएको गोली हानाहानपछि बेपत्ता भएका तीन कार्यकर्तमध्ये दुई कार्यकर्ता अझै सम्पर्कबिहीन रहेको र अर्का एक जना पार्टी सम्पर्कमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पूर्वी केन्द्रीय कमाण्डले जनाएको छ । ने.क.पा. पूर्वी कमाण्डका इन्चार्ज विषमले बुधबार एक ..

इटहरी उपमहानगरका वडाअध्यक्ष चौधरीसहित पाँच जना जुवाखालबाट पक्राउ, करीब तीन लाख बरामद

सुनसरीकाे इटहरी उपमहानगरपालिका १५ का वडाअध्यक्ष ४४ वर्षीय श्रवणकुमार चौधरीसहित ५ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा दुहबी नगरपालिका वडा नम्बर १२ स्थित गंगा चौधरीको घरबाट मंगलबार राति पक्राउ गरेको छ। वडाध्यक्ष चौधरी सहित मोरङ ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी , गढी..

व्यापक प्रहरी परिचालन र तीव्र दमनबिरुद्ध ने.क.पा.द्वारा नेपाल बन्दबिनाको सङ्घर्षका कार्यक्रम सार्वजनिक

सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको बेला  प्रहरीले सङ्खुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ । नेकपाले सबैखाले दमनको विरोध गर्दै आएको छ । यसै क्रममा सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि व्यापक प्रहरी परिचालन गरी तीव्र दमन..

आत्मघाती बम आक्रमण रोक्न नसकेपछी श्रीलङ्काली प्रहरीद्वारा आफनै प्रहरी प्रमुख आईजीपी जयसुन्दरालाई पक्राउ

श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप लागेका आफ्नै कमाण्डर  प्रहरी महानिरिक्षक (आईजीपी) पुजित जयसुन्दरालाई पक्राउ गरेको छ। प्रहरीले आईजीपी पुजित जयसुन्दरासँगै उक्त घटनालाई लिएर पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डोलाई पनि गिरफ्तार गरेको छ। महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता..

तात्कालीन एमाले सांसद कार्की घुस्याहा ठहर, चार लाख घुससहित इन्जिनियर पक्राउ

नौ वर्ष पहिले घुससहित पक्राउ परेका तत्कालिन नेकपा (एमाले) का सांसद डोलबहादुर कार्कीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको हो । पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका..

ने.क.पा. गोर्खा जिल्ला इन्चार्ज र सेक्रेटरी जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै फेरी गिरफ्तार

विप्लव नेतृत्वको  ने.क.पा. गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेब  भट्टलाई प्रहरीले  जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै आज  फेरी गिरफ्तार गरेको छ । प्रहरीमाथि दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नेताद्वय कुमाल र भट्टलाई प्रहरीले  जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै आज ..

सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक, चलचित्र निर्माता कार्की धरौटीमा रिहा

सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक, चलचित्र निर्माता तथा #No_Tax_No_Ncell अभियानका अभियन्ता नर बहादुर कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार  साँझ करिव ६ बजे रिहा गरेको छ । केही समय अघिदेखी उनी विप्लव नेतृत्वको नेकपाको समर्थनमा पनि अभिव्यक्ती दिंदै आइरहेका थिए । सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक तथा चलचित्र..

रक्सौल नपुगेका गोतामेलाई भेनेजुएला र इजरायल पुगेको भन्दै राज्यविरुद्ध अपराध मुद्दा

असार ३ गते जिल्ला अदालत काठमाडौंको ११ नम्बर इजलासमा एउटा मुद्दाको बहस भइरहेको थियो। न्यायाधीश श्रीकृष्ण भट्टराई सोध्दै थिए, 'भेनेजुएला किन गएको?' अभियुक्त बनेर खडा भएका व्यक्तिले जवाफ फर्काए, 'भनेँ त, गको छैन।' 'भेनेजुएला कहाँ पर्छ, थाहा छ ?' न्यायाधीशले भट्टराईले अर्को प्रश्न गरे। 'थाहा छैन सर। मलाई केही पनि थाहा छैन,' ढाकाटोपी र चस्मा लगाएका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro