आन्दोलन/संघर्ष

लमजुङको रिस्तीमा ८ घर बाढी पहिरोमा पुरिए

लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएकोे हो । तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र..

म्याद सकिएका ग्यास सिलिण्डर बजार पठाउन खोज्दा जफत

काभरेको बनेपामा रहेको सूर्य ग्यास उद्योगले म्याद सकिएका सिलिण्डरमा ग्यास भरेर बजार पठाउने तयारी गरेको फेला परेको छ । गुणस्तर तथा नापतौल विभाग ग्यास उद्योग परिसरबाट भरेर बजार पठाउन लागेको अवस्थामा सूर्य ग्यासका २२ वटा सिलिण्डर जफत गरिएको छ । ‘उद्योगले उपभोक्ताको सुरक्षामा कुनै ख्याल नगरी म्याद सकिएको सिलिण्डर फिलिङ गरेको अवस्थामा..

आफ्नो श्रीमानसँग हिँडेको भन्दै युवतीको हत्या

झापाको तोपगाछीस्थित केर्खामा एक युवतीको हत्या भएको छ । अाफ्नो श्रीमानसँग हिँडेको भन्दै धनबहादुर लिम्बूकी श्रीमती २४ वर्षीया रीता लिम्बुले शनिवार बिहान छुरा प्रहार गरी तोपगाछी-७ केर्खाकी सुनिता रार्इको छुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। आफ्नो श्रीमानसँग हिँडेको भन्दै लिम्बूले गएराति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन्।..

डिल्लीबजारको जनता बैंकको लिफ्टमा भेटियो बेवारिसे शव

काठमाडौंको कमलपोखरीस्थित जनता बैंकको लिफ्टमा एउटा बेवारिसे शव भेटिएको छ । लिफ्टमा साँझ एक पुरुष व्यक्तिको शव फेला परेको महानगरीय अनुसन्धान महाशाखाले जनाएको छ । अनुसन्धानका लागि महाशाखाको टोली घटनास्थलमा पुगेको छ । मृतकको परिचय नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । ति व्यक्तिको लिफ्टमै..

नवजात शिशुको हत्यारा प्रेमजोडीलाई जन्मकैद

अबैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलीबाङ्ग गाविस–४ की १८ बर्षीय संगीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ्ग नगरपालिका वडा नं. १ रामरेखाका १९ बर्षीया मनोज बोहोरालाई कैद..

अनुदानको मल बेच्न पाउनुपर्ने भन्दै बजार बन्द

किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए। बिना सर्त छाड्नुपर्ने माग..

फेवातालमा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा पोखराको फेवातालमा डुवेर एक युवकको मृत्यु भएको छ । बिहीबार मध्यान्ह १२ बजेदिर फेवातालको दक्षिण पूर्वी क्षेत्रमा केदारेश्व मन्दिर नजिकै पौडी खेल्न पानीमा पसेका स्याङ्जा घर भइ पोखरा बस्दै आएका १९ बर्षीय अमृत मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए । मानिस..

पोखरीमा डुवेर तीन बालिकाको मृत्यु

सुनसरीको दक्षिणवर्ती अमडुवा गाविस–९ को जनता प्राथमिक विद्यालयको कम्पाउण्ड भित्र रहेको पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । अत्याधिक गर्मि भएपछि बालिका नुहाउन गएका थिए । ऋषिदेवकी नौं बर्षकी छोरी करुणा, राजु ऋषिदेवकी छोरी १० बर्षकी दीपिका र रामु ऋषिदेव नौं बर्षकी छोरी नन्दनीको पोखरीमा डुबेर मृत्यू भएको प्रहरी निरिक्षक शिकुमार..

गण्डकी ट्रक यातायात ब्यवसायी संघको अध्यक्षमा गिरी निर्वाचित

गण्डकी ट्रक यातायात व्यवसायी संघको ३९ औं साधारण तथा १८ औं अधिवेशनले रवि गिरीलाई अध्यक्षमा निर्वाचित गरेको छ । प्रत्यासी अन्य दुई प्रतिश्पर्धिलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचत भएका हुन् । गिरीले ३०१ मत प्राप्त गर्दा अर्का प्रत्यासी कृष्ण कोइरालाले १५७ र हेमराज सुवेदीले १५० मत प्राप्त गरे । अध्यक्षमा तीन जनाविच प्रतिश्पर्धा भएको हो..

सवारी दुर्घटनामा पूर्वमहान्यायाधिवक्ता फुयाँल घाइते

पूर्वमहान्याधिवक्ता हरि फुयाँल सवारी दुर्घटनामा परी घाइते भएका छन् । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा न्यायाधीवक्ता बनेका फुयाँल शनिबार सवारी दुर्घटनामा परी घाइते भएका हुन् । इटहरीबाट काठमाडौँ फर्कने क्रममा पूर्वपश्चिम राजमार्गको ढल्केबरमा सवारी दुर्घटना परी घाइते भएका फुयाँलको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro