आन्दोलन/संघर्ष

पहिरोले पर्वतमा ९९ घरपरिवार विस्थापित हुने खतरामा

निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला..

स्याङजामा गाईको दुध बिक्री नहुँदा किसान मर्कामा

स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिका क्षेत्रका गाईपालक किसान दुध बिक्री नहुँदा मर्कामा परेका छन् । चापाकोट क्षेत्र नगर उन्मुख भएसँगै व्यबसायिक रुपमा गाईपालन शुरु गरेका किसान अहिले दुध बिक्री नहुँदा फाल्नुपर्ने अबस्थामा पुगेको गण्डकीबेशी गाईपालन समुहका अध्यक्ष गोपिचन्द्र भट्टराईले बताए । परम्परागत रुपमा पशुपालन गरेका किसान जर्सी,..

फेवातालमा डुंगा डुव्यो, २ जना वेपत्ता, ६ को उद्दार

पोखराको फेवातालमा डुंगा पल्टिएको छ । डुंगामा सवारमध्ये २ जना हराइरहेका छन् भने ६ जनाको उद्धार भएको छ । उद्धार गरिएका मध्ये २ जनाको अवस्था गम्भिर छ । उनीहरुले लाईफ ज्याकेट नलगाएको प्रहरीको भनाई छ । स्थानीयका अनुसार डुंगामा सबार सबै नेपाली थिए । डुंगा चालक बाहेक उनीहरु काठमाडौंबाट घुम्न आएका हुन् ।वेपत्ता भएका २ जनाको खोजी जारी रहेको छ ।..

बिन्ध्यवासिनी स्टोर्समा खानै नहुने र अखाद्य वस्तु

उपभोक्ताबाट अत्यधिक गुनासो आउन थालेपछि पोखरामा बजार अनुगमनले तीब्रता पाएको छ । बिहीबार आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग बजार अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीको नेतृत्वमा अनुगमन गर्दा किराना पसलहरुमा अखाद्य र मिति नाघेका वस्तु भेटिएको छ । बगरको मेरी विन्ध्यवासिनी स्टोर्समा मैदाको पिठो, कोदाको पिठो, दाम्ले मिठाइ..

पौडी खेल्न गएका २ किशोरको मृत्यु, एकजना वेपत्ता

पोखरा—१८ खाल्टेमसिनाको ओखलढुंगा भन्ने ठाउँ नजिकै सेती नदीमा बिहीबार पौडी खेल्न गएका २ किशोरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् भने एकजनाको जीवितै उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पर्वत घर भई सिर्जनाचोक पोखरा बस्ने १७ वर्षे शंकर जिसी र नदीपुर बस्ने १७ वर्षे अभिषेक बरुवाल मृत फेला परेका हुन् । पर्वत घर भई..

टुसाले निम्त्यायो दुई वडाबीच सीमा विवाद

स्थानीय निकायको पुनर्संरचनाको काम भइरहँदा ल्वाङघलेल गाविसका दुई वडाबीच सीमा विवाद उब्जिएको छ । ल्वाङघलेलको वडा नम्बर ८ र ९ बीच निगालोको टुसाले सीमा विवाद निम्त्याएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिले टुसा बिक्रीको लागि टेन्डर खोलेपछि विवाद चर्किएको छ । एक्याप मातहतको..

टेण्डर दर्ता गर्दा ‘ग्याङ फाइट’

जिविस तनहुँमा टेण्डर दर्ता गर्ने विषयमा जिविस परिसरमा ‘ग्याङ फाइट' भएको छ। एक समूह टेण्डर दर्ताका लागि गएका बेला अर्को समूहले आक्रमण गरे पछि भएको झडपमा एक युवक घाइते भएका छन्। जिविसले आन्तरिक कर संकलनका लागि खुलाएको टेण्डर दर्ता गर्न गएका व्यास ५ निवासी विष्णुबहादुर रानाको समूहमाथि आयुष बराल नेतृत्वको अर्को युवा समूहले आक्रमण गरेको..

पाेखरामा नक्कली एटिएम बनाएर अर्कैको बैंक खाताबाट लाखाै पैसा झिक्ने दुईजना ह्याकर प्रहरीकाे फन्दामा

अर्कैको एटिएम बनाएर बैंक खाताको पैसा चलाएको आरोपमा प्रहरीले २ युवालाई पक्रेको छ । विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाँणा पक्राउ परेका हुन् । उनीहरुले केही महिना अघिदेखि पोखराका लेकसाइडका डिपार्टमेन्ट स्टोर्स, रेस्टुरेन्ट र होटलमा अर्कैको एटिएमकार्डबाटपैसा खर्च गरेका थिए । उनीहरुको साथबाट प्रहरीले ह्याक गर्ने मेसिन, ५..

गोलको विवादले विश्वासकाे ज्यान गुम्याे, अनुसन्धानका लागि २० युवा प्रहरी हिरासतमा

शक्ति युवा क्लब तल्लो गगनगौंडा र जनचेतना युवा क्लब कोत्रे नर्सरीबीच मंगलबार फुटबल खेल भइरहेको थियो । दियालो युवा क्लब लेखनाथ—१३ को आयोजनामा मजुवा खेल मैदानमा गगनगौंडा क्लबले ४ गोल गरिसकेको थियो । जब खेलको सेकेन्ड हाफमा कोत्रेतर्फबाट पहिलो गोल भयो अनि विवाद सुरु भयो । बलले जाली चुमे पनि रेफ्रीले ‘गोल भएन’ भन्दै थिए, फेरि उतिखेरै गोल दिए..

पाेखरामा १ लाखकाे पत्रकारिता पुरस्कारका लागि अक्षय कोष

राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि समाजसेवी सूर्यबहादुर केसीले आफ्ना पिताको स्मृतिमा रु ११ लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । पुरस्कारका सम्बन्धमा जानकारी गराउने उद्देश्यले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रत्येक वर्ष न्यूनतम एक जना पत्रकारले रु एक लाख नगद पुरस्कार पाउने गरी कीर्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro