बैंक/वित्तीय

बैंकमा अधिक तरलता : घटेन ब्याज

वित्तीय प्रणालीमा करिब ७० अर्ब रुपैयाँ अधिक तरलता भए पनि बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर घटाएका छैनन् । यसअघि तरलता संकट भएको भन्दै ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले हाल कोषको लागत (कस्ट अफ फन्ड) नघटेको भन्दै ब्याजदर घटाउन आनाकानी गरिरहेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा करिब ७०..

पर्वत सदरमुकाम कुस्मामा फस्टाउँदो अवैध ढिकुटी र मिटर ब्याज, केही मालामाल, केहीको उठीबास

पर्वत जिल्लाको कुस्मा नगरपालिका ६ की लक्ष्मी गिरी गत दुई सातादेखि आफ्नै घरबाट एकाएक वेपत्ता भईन् । वेपत्ता लक्ष्मीको अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । उनी वेपत्ता हुने एकमात्र कारण थियो व्याज कमाउने लोभले अरुको पैसा लिने र अर्को व्यक्तिलाई व्याजमा लगाउने । यसरी उनले एक व्यक्तिबाट लिएको पैसा तेस्रो व्यक्तिलाई लगानी गरेको पैसा..

फ्रुटी सञ्चालक दुगड फरार

म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ । लाखौं उपभोक्ताको ज्यानलाई जोखिमबाट जोगाउन खोज्ने सहायक प्रजिअ प्रेमप्रसाद लुइँटेललाई उद्योगमा छापा मारेको चार..

ऋण लगानी गर्न नसकेका बैंकले प्रतिस्पर्धि बैंकमा पैसा राख्दै ब्याज खाँदै साढे तीन अर्ब कमाए

सामान्यतया बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलन गरेको निक्षेपलाई कर्जा लगानीमा प्रयोग गर्छन् । तर, कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले अर्कै तरिकाबाट पनि अरबौं कमाइ गरिरहेका छन् ।   संकलित निक्षेपलाई अर्कै बैंक तथा वित्तीय संस्थामा ब्याजमा लगाएर उनीहरुले सो कमाई गरेका हुन् । गत आर्थिक वर्ष २०७३/७४मा यस..

किष्ट बैंकको सवा ४ करोड ठग्ने वस्ताकोटी पक्राउ, कहाँ होलान् कमल ज्ञवाली ?

तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार रहेकी देवकी वस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशन प्रालिकी सञ्चालक समेत रहेकी ४२ वर्षिय बस्ताकोटीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले बिहीबार बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो । भक्तपुर जिल्ला दुवाकोट घर भएकी बस्ताकोटी प्रहरीबाट..

नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जना पक्राउ

नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जनालाई पक्राउ परेका छन् । कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा छानबिनका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। गिरफ्तार भएका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार दिउँसो धरान पुगेर म्यानेजरसहित ११ कर्मचारीलाई पक्राउ..

नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा

उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा व्यहोर्दै आएको छ। वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब २६ करोड छ । भारतसँग मात्रै रु छ खर्ब र चीनसँग रु एक अर्ब २८ अर्ब घाटा छ । अन्य मुलुकसँग झण्डै रु एक खर्ब ८२ को घाटा..

आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ ४४ पैसा

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ८४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४४ पैसा रहेको छ..

अर्थमन्त्री कार्की लगानी बोर्डको उपाध्यक्षमा

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी  पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम सो पदको जिम्मेवारी जिम्मेवारी दिएका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ..

नयाँ बाफिया अनुसार बैंकका सीइओ र सञ्चालकको योग्यता तोकियो

१९ साउन, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ मा भएको व्यवस्था अनुसार परिपत्र जारी गरेर सञ्चालक, स्वतन्त्र सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता तोकिदिएको छ । अब बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालक हुन चहानेसँग विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro