बैंक/वित्तीय

एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा

काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।   शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो । बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत..

नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंकबाट डेढ करोड कर्जा लिने पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंक, पुतलीसडक शाखाबाट एक करोड ४२ लाख रुपैयाँ कर्जा लिने काठमाडौं –३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी नायव उपरीक्षक..

फोर्डले विभागलाई झुक्कायो, ठगी गरेको स्वीकार

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धताविपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो । विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको..

एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन् । अब भने नगदै जम्मा गर्न सकिने भएको हो । ‘बिहीबारको सञ्चालक समिति बैठकले यससम्बन्धि कार्यविधि पारित गरेको छ, केही समयपछि हामी यो निर्देशन जारी गर्नेछौं,’ राष्ट्र बैंकका डेपुटी..

घोषणापत्रमा आकर्षक नारा कार्यान्वयनमा आशंका

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समय नजिकिएसँगै अहिले मुलुकभर विभिन्न राजनीतिक दलले वैदेशिक रोजगारीको नारालाई विशेष प्राथमिकतामा राखेर आ–आफ्ना चुनावी घोषणापत्रमार्फत मतदातालाई आश्वासन बाँडिरहेका छन् । अहिले देशैभर राजनीतिक दलका चुनावी नारा विदेशमा कार्यरत ४० लाख नेपालीलाई घर फर्काएर स्वदेशमै रोजगारी..

लगानी नउठेपछि आलु किसान चिन्तित

बाराका किसानले उन्नत जातको आलुको बीउ समयमा नपाउँदा लगानीअनुसारको उत्पादन नभएपछि चिन्तित बनेका छन् । परिवारको मुख्य आयस्रोतका रूपम रहेको तरकारी खेतीअन्तर्गत नगदे बालीका रूपमा रहको आलु खेतीबाट लगानीअनुसारको उत्पादन नभएपछि यहाँका किसान चिन्तित बनेका हुन् । जिल्ला कृषि विकास कार्यालय कलैया बाराले मौसमअनुसारको खेती गर्न किसानहरूलाई..

मजदूर र कर्मचारीको ढाड सेक्ने कर प्रणाली !

मुलुकमा हाल कायम आयकर प्रणालीका कारण रोजगारीबाट जीवन निर्वाह गर्ने निम्न मध्यम वर्ग मारमा पर्दै आएको छ । परम्परागत खेती प्रणालीबाट बाहिरिएको र ठूलो उद्यममा लाग्न नसक्ने उक्त वर्गकै लागि सरकारी कर प्रणाली भारका रुपमा देखा परेको अर्थविद्हरु बताउँछन् । हालको कर प्रणाली मध्यम र उच्च आय भएका वर्गका लागि मैत्रीपूर्ण छ । त्यसभन्दा कम आय भएका..

गोरखामा एक हजारका नक्कली नोटको बिगबिगी

गोरखाको सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको..

ग्लोबल आइएमई बैंकद्धारा सीईओ ज्ञवालीको राजीनामा स्वीकृत

ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई अब नियामक नेपाल राष्ट्र बैंक र आगामी..

अभौतिक मुद्रा बनाएर नयाँ ठगी धन्दा : सरकार मौन

डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो । त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय नै सञ्चालन गरेर दशौँ हजार नेपालीबाट करोडौँ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro