पर्यटन

जनसत्तालाई कर तिर्न नेकपाको आव्हान, भ्रष्ट जनप्रतिनिधिलाई तीनमहिनाभित्र राजीनामा दिन निर्देशन

२३ औं जनयुद्ध दिवस मनाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्नपूर्ण गाउँपालिका कमिटिीले पर्यटकीय गाउँ घान्द्रुकमा एक कार्यक्रम गरेर आफ्नो जनसत्तालाई कर तिर्न आव्हान गरेको छ । .२३ औं जनयुद्ध दिवस को अबसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी परिवर्तनले जनसत्तालाई..

सर्वोच्च अदालतद्वारा फुलबारी होटललाई कर छुट दिन नमिल्ने फैसला

सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले..

पोखरामा सडक महोत्सव शुरु

“सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित पोखरामा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि गर्दै आएको महोत्सवको प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गरे । महोत्सव शुरु हुनु अघि पोखराको हल्लनचोकबाट शुरु विभिन्न सास्कृतिक..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro