आर्थिक गतिविधि

ल हेर्नुस, प्रदेश पदाधिकारीको तलब कसको कति ?

सागर पण्डित सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय..

संघीयताले मुलुक सोमालिया हुने खतरा छ, कहाँबाट पाल्ने यत्रा मन्त्री र साँसद ? : डा. मदन दाहाल

अर्थविद् डा मदन दाहालले अहिलेको संघीयता परिपाटीले मुलुक सोमालिया हुने खतरा रहेको भन्दै राजनीतिक नेतृत्वको ध्यानकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै उनले ऋण लिएर संघीयता धान्ने कुराले मुलुक असफल राष्ट्र हुनसक्ने बताएका छन् । डा. दाहालले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभाका ८८४ साँसद, झण्डै सयजना मन्त्री,..

जनसत्तालाई कर तिर्न नेकपाको आव्हान, भ्रष्ट जनप्रतिनिधिलाई तीनमहिनाभित्र राजीनामा दिन निर्देशन

२३ औं जनयुद्ध दिवस मनाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्नपूर्ण गाउँपालिका कमिटिीले पर्यटकीय गाउँ घान्द्रुकमा एक कार्यक्रम गरेर आफ्नो जनसत्तालाई कर तिर्न आव्हान गरेको छ । .२३ औं जनयुद्ध दिवस को अबसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी परिवर्तनले जनसत्तालाई..

फोर्डले विभागलाई झुक्कायो, ठगी गरेको स्वीकार

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धताविपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो । विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको..

एक प्रतिशत धनीसँग ८२ प्रतिशत सम्पत्ति

संसारमा धनी र गरिबबीचको खाडल झनै बढ्दै गएको देखिएको छ । अक्सफाम इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टअनुसार संसारमा रहेका १ प्रतिशत धनीको सम्पत्ति विश्वका ८२ प्रतिशत मानिसको सम्पत्ति बराबर रहेको देखिएको छ । संसारका अर्बपतिहरुले सन् २०१७ मा उनीहरुको सम्पत्तिमा ७ सय ६२ बिलियन डलरले वृद्धि गरेका छन् भने विश्वमा चरम गरिबी सात गुणाले..

बन्द खातामा भेटियो साढे ७ अर्ब !

रविन्द्र घिमिरे संविधानतः निस्कृय भइसकेका तत्कालीन जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटिएको छ । यस वर्ष ढुंगा, गिट्टी, बालुवाको ठेक्काबाट उठेको रकम र घर जग्गा रजिस्ट्रेसन बापतको शुल्कसहित आगामी साउनसम्म यस्तो रकम २० अर्ब पुग्ने अनुमान छ । स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिमार्फत रोक्का गरिएका..

डेढ करोडको कृषि लगानी गर्दै नवयुग नेपाल

सुवास खड्का, दाेहा कतार कम्पनी ऐन २०६३ काे दफा ५ काे उपदफा १ बमोजिम नेपाल सरकार बाट अनुमति पत्र लिई सुरुवात गरिएको नवयुग नेपाल एग्राे प्रालिले बिदेशी डेड कराेडकाे लगानी कृषि क्षेत्रमा गर्दै छ। गतबर्ष चैतमा सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा रहिबसी..

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ। जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन..

पोलिमर नोटमा भ्रष्टाचार प्रकरण : ४ वर्षसम्म फाइल खोज्दै अलमल

दुर्गा दुलाल काठमाडौं– ०५९ मा नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलकबहादुर रावलसहित अन्य व्यक्तिको संलग्नतामा गुणस्तरहीन नेपाली पोलिमर नोट छापिँदै करोडौं भ्रष्टाचार भएको तथ्य सार्वजनिक भयो। १०, २०, ५०, १०० र ५०० को नोट छपाइका लागि टेन्डर पाएको कम्पनीसँग १० प्रतिशत कमिसन लिएको खुलासा भएसँगै मुख्यरुपमा बहालवाला गभर्नर रावल..

सर्वोच्च अदालतद्वारा फुलबारी होटललाई कर छुट दिन नमिल्ने फैसला

सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro