अन्तरवार्ता

गायक हिमेश श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

चर्चित गायक हिमेश रेशमियाले श्रीमती कोमलसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेको चर्चा छ । हालैमात्र बान्द्राको परिवार अदालतमा देखिएका हिमेश र उनकी श्रीमती कोमल केही महिनायतादेखि अलग अगल बस्दै आएका थिए । हिमेशले के कारणले सम्बन्धविच्छेद गर्न खोजेको हुन भन्ने कुरा स्पष्ट छैन । तर हिमेश र टेलिभिजन कलाकार सोनिया कपूरबीचको..

शिल्पा भन्छिन्ः पतिले मेरा कपडा धुन्छन्

बलिउड सुन्दरी अभिनेत्री शिल्पा सेट्टीले पति एवं चर्चित ब्यवसायी राज कुन्द्राको विषयमा अनौठो खुलासा गरेकी छिन् । उनले आफ्ना पतिले घरमा कपडा धुने गरेको खुलासा गरेकी हुन् । आफ्ना कपडा समेत कहिले काँहि पतिले धोइदिने शिल्पाको भनाइ छ । मुम्बइमा आयोजित एक कार्यक्रममा शिल्पाले पतिको विषयमा यस्तो खुलासा गरेकी हुन् । पुरुषले पनि कपडा धुने..

परदेशमा जन्मिएर बलिउडमा चम्किएका हिरोइनहरु

बलिउडमा अहिले नायिका दीपिका पादुकोणको बोलबाला नै छ । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमालको व्यापार त गरेकै छैन, साथमा उनी हलिउड यात्रामा पनि अगाडि आइसकेकी छिन् । बलिउडमा करोडौ कमाउने यी नायिकाको जन्म भारतमा भएको होइन भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । दीपिकाको जन्म डेनमार्कको राजधानी कोपनहेगनमा भएको थियो । पछि, उनका पिता प्रकाश..

करिनाले चिकित्सालाई चुनौति दिदै लगाईन हिल जुत्ता

भारतीय चर्चित हिरोईन करिना कपूर दिनप्रति दिन राम्री देखिन थालेकी छिन् । गर्भवती भएकी करिना यतिवेला बच्चालाई जन्म दिन आतुर रहेकी छिन् । उस्तै पनि धेरै सुन्दरी करिनाले अहिले अहिले झन गर्भवती भएको बेलाका तस्विरहरू सार्वजनिक गर्दै आईरहेकी छिन् । करिनाले अहिले गर्भवती भएको बेला हिल भएको जुत्ता लगाएर फोटो सुट गरेकी छिन् । करिनाले खिचाएका..

काजोलको व्यवहारका कारण अमेरिकामा फ्यान आक्रोशित

आफ्नो नयाँ चलचित्र ‘शिवाय’को प्रमोशनका लागि अमेरिका पुगेका बलिउडका चर्चित जोडी अजय देवगण र काजोलमाथि फ्यानले आक्रोश व्यक्त गरेका छन् । काजोल अहिले पति अजयको चलचित्रको प्रमोटका लागि उनीसँगै छिन् । अजय यो चलचित्रका निर्माता, निर्देशक र कलाकार पनि हुन् । अजय र काजोलसँग भेटघाट गर्न, तस्बिर खिचाउन र कुराकानी गर्नका लागि भन्दै अमेरिकाका..

निर्देशकसँग रात विताउन भनिएको नायिकाको खुलासा

चलचित्र ‘हेट स्टोरी २ र पाच्र्ड’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका सुरविन चावलाको दाबी छ कि उनलाई निर्देशकसँग रात बिताउन भनिएको थियो । आफ्नो करिअरमा धेरै नै उतारचढाव आएको बताउँदै नायिकाले भनिन्-‘बलिउड चलचित्रमा त मलाई त्यस्तो कुनै अफर गरिएको छैन । तर, तमिल चलचित्र नगरीमा भने कास्टिङ काउचको शिकार हुनु परेको थियो । उनले..

लुलियाका लागि घर छाड्दै सलमान खान

बलिउड नायक सलमान खानले मुम्बइमा रहेको आफ्नो ‘ग्यालेक्सी अपार्टमेन्ट’ छाड्ने भएका छन् । सलमान अब नयाँ घरमा सिफ्ट हुन लागेका छन् । भारतीय मिडियाका अनुसार सलमानले घर छाड्नुको मुख्य कारण, उनकी प्रेमिका लुलिया वन्तुर हुन् । लुलियाका लागि सलमानले नयाँ घर किनेका छन् र उनी चाडै नै त्यहाँ सिफ्ट हुँदैछन् । सलमान र लुलियाले नोभेम्बर महिनामा बिहे..

बलिउड अभिनेता शत्रुधन सिन्हा काठमाडौंमा

बलिउड अभिनेता सांसद शत्रुधन सिन्हा नेपाल आइपुगेका छन्। बुधवारदेखि काठमाडौंमा सुरु हुने एलजी फिल्म अवार्डमा सहभागी हुन भारतीय अभिनेता सिन्हा मंगलबार साँझ काठमाडौं आइपुगेका हुन्। अभिनेता सिन्हा भारतीय जनता पार्टीका सांसदसमेत हुन्। अभिनेता सिन्हा सिनेमा वर्कसले आयोजना गरेको एलजी अवार्डमा सहभागी हुन नेपाल आएका हुन्। १८ वटा विधामा..

रणवीरसँग रिसाइन् कट्रिना

रणवीर कपुर र कट्रिना कुनै जमानामा प्रेमी–प्रेमिका थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिँड्छन् । एक अखबारका अनुसार यही कारण..

सुस्मिता सेनलाई थाहा छ सलमान खानले बिहे नगर्नुको कारण

मुम्बई । सलमान खानलाई प्राय सँधै सोधिने प्रश्न हो, विवाह कहिले गर्ने ? यो प्रश्नको उक्त दिंदा सलमान खान थाकिसकेका छन् । प्राय सार्वजनिक समारोहमा गरिने यस्ता प्रश्न खानले वेवास्ता पनि गर्ने गरेका छन् । खासमा सलमान विवााह गर्न चहाँदैनन् या यसका पछाडी अन्य कुनै कारण छन् ? यो एउटा रहस्य नै बनेको छ । तर हालसालै बलिउड नायिका सुस्मिता सेनले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro