अन्तरवार्ता

पार्टीको सङ्घर्षलाई अहिले कोरोना भाइरसका विरुद्धको मोर्चामा मूलभूत रूपमा बदलेको मात्र हो : प्रकाण्ड, प्रबक्ता, ने.क.पा.

चौतर्फी रुपमा कोरोना भाइरस संक्रमणका कारण त्रास फैलिरहेका बेला सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणभन्दा पनि बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कामलाई तीब्रता दिईरहेको छ।  आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार गरी जेलमा कोच्न थालेपछि आक्रोशित बनेका बिद्रोही ने.क.पा.का महासचिब विप्लबले सरकारको..

दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु हाम्रो अधिकार हो – विप्लव

नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न राज्यविरुद्ध युद्ध लडिरहेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरस संक्रमणले बिश्वब्यापी रुपमा आक्रान्त पारेको परिस्थितिमा आफ्ना फौजी कारवाहीहरु स्थगन गरेको घोषणा गरेको थियो।  तर यही महामारीका बिचमा पनि सरकारले त्यस पार्टीका केन्द्रीय सदस्य एबम मेची कोशी ब्युरो..

कोरोना भाइरस गर्मी लागेपछि हराउला ? के सबैले मास्क लगाउनु अनिबार्य हो ?

विश्वभर कोरोना भाइरसले उत्पात मच्चाइरहदा सबैको मनमा यो कस्तो खालको भाइरस हो, यसको औषधी बन्यो कि बनेन होला ? कसरी सर्छ ? मास्क लगाएर सुरक्षित हुन् सकिन्छ कि सकिन्न ? लगायतका बिभिन्न जिज्ञासाहरु उत्पन्न भएका छन्। बेलायतको युनिभर्सिटी अफ ससेक्सकी सिनियर पब्लिकहेल्थ लेक्चरर डा. प्रियंवदा पौड्यालले अहिले विश्वभर महामारीका रुपमा फैलिइरहेको..

संसदीय गणतन्त्रको रक्षाका लागि नयाँ जनवादी गणतन्त्रको बलि चढाउन सकिंदैन : मोहन बैद्य

१) देशको वर्तमान परिस्थितिलाई कससरी मूल्यांकन गर्नु भएको छ ? अहिले कम्युनिस्ट आवरणमा पुरानै राज्यसत्ता र व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्ति नेपालको शासनसत्तामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या पहिले भन्दा झनै विकराल र असमाधेय बन्दै गएका छन् । भारतीय विस्तारवादी शासक वर्गले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतको..

क्रान्ति एवं परिवर्तनका बाँकी कार्यभार जुनसुकै मूल्यमा पूरा गर्नेछौँ : प्रकाण्ड

नेपालमा माओवाद मान्ने कम्युनिष्ट पार्टीहरुले जनयुद्ध दिवस सम्पन्न गरेका छन्।  त्यसै सन्दर्भमा काठमाण्डौबाट प्रकाशित हुने क्षेप्यास्त्र साप्ताहिकले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को अन्तर्वार्ता प्रकाशित गरेको छ। प्रस्तुत छ, त्यस अन्तर्वार्ताको  केही अंश : सम्पादक  २५ औँ..

एक-दुई वटा पट्याकपुटुक पड्काएर यहाँ केही पनि हुनेवाला छैन : प्रचण्ड

विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहँदा ‘बसन्तको मेघ गर्जन’का रुपमा २०५२ साल फागनु १ गते थालिएको जनयुद्धको २५ वर्ष पुगेको छ । मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याउने र राजतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्न निर्णायक भूमिका खेलेको सो जनयुद्धका सर्वोच्च कमाण्डर..

सिमा मिचिएको बारे पार्टी पुनर्गठन दिवसपछि छिट्टै दोस्रो चरणको संघर्षमा जान्छौँ : बिप्लव

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई,..

म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी

  मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो । उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल ग्रुपका संयोजक राम बहादुर सुवेदी..

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित एभिन्यू अपार्टमेन्टमा स्यालरीको बिषयमा बिबाद भए पछि रेकल सेक्युरिटी कम्पनीको सुपरभाइजरलाई सेक्युरिटी गार्डले कुटपिट गरेको र १ दिन पश्चात सुपरभाइजर..

पार्टी र मोर्चाको साधारण सदस्यता समेत नरहने गरि (प्रेमबहादुर साही दिलिप) कार्वाहीमा

    नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि प्रेस विज्ञप्ति निकालेका छन् ! केही महिनादेखि (प्रेमबहादुर साही दिलिपले ) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (प्रेमबहादुर..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना