बम पुर्पक्षका लागि थुनामा , बम संगै गिरफ्तार शाही रिहा 

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २५, बुधबार) ०५:५०

समीर शाही / कालीकोट ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ कारागार चलान भएका छन् भने उनीसंगै गिरफ्तार भएका उनका अंगरक्षक सत्यबहादुर शाही रिहा भएका छ्न।

जिल्ला अदालत बाँकेमा मंगलबार भएको बहसपछि अदालतले नेता रणबीरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी जिल्ला कारागार शाखा बाँके चलान भएका हुन् । नेता रणबीर पनि कालिकोट जिल्ला घर भएका नेता हुन् ।

बाके जिल्लाको कोहलपुर बसपार्कबाट जेठ २५ गते गिरफ्पतारीमा परेका उनी र उनका अंगरक्षक कालीकोट जिल्लाको हीपकोट घर भएका सत्य बहादुर शाहीलाई  संगठित अपराधको मुद्दा लगाइएको थियो ।

सत्यबहादुर शाही
सत्यबहादुर शाही

 


(२०७६ असार २५, बुधबार) ०५:५० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro