धरौटी नतिरेपछि नेकपा स्याङ्गजाका जिल्ला सेक्रेटरी गोकुल सहित चार जनाको जेल चलान

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ जेष्ठ १८, शनिबार) १२:४९

राजद्रोह र विस्फोटक पदार्थ सम्बन्धी मुद्दा खेपिरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्यांग्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् l
जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेत्री मिसिरा नेपाली रहेका छन् l
उनीहरुलाई जिल्ला अदालत स्याङ्गजाले राजद्रोहको मुद्दामा दुई लाख २० हजार र विस्फोटक मुद्दामा दुई लाख रुपियाँ गरी प्रति व्यक्ति चार लाख २० हजार रुपियाँ धरौटी माग गरेको थियो l


(२०७६ जेष्ठ १८, शनिबार) १२:४९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro