फुटबलमा सर्वोत्कृट मेस्सी सेक्समा कमजोर : सेक्समा सन्तुष्टि दिन नसकेको प्रेमिकाको दाबी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण १९, शनिबार) १७:०९

फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । ती फ्यानहरु मेस्सीका बारेमा कुनै पनि नकरात्मक कुरा सुन्न चाहँदैनन् ।तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी थिइन् ।

उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई सेक्समा सन्तुष्टि दिन नसकेको बताएकी थिइन् ।गोन्जालेजले पेरुभिएन टेलिभिजन शोमा भनेकी छन्, ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो ।’केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए ।

गोन्जालेजले ३० वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी थिइन् ।गोन्जालेजले भनेकी थिइन्, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृत शरीरसँग सेक्स गरिरहेकी छु ।


(२०७५ श्रावण १९, शनिबार) १७:०९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीय बालक अपहरण गरी फिरौती बुझ्ने फोरमका नेता पक्राउ

भारतीय बालकलाई अपहरण गरी नेपाल ल्याएर फिर्रौती लिन जाने संघिय समाजवादी फोरमका नेतालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा रहेका अभियुक्त झापा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव.....

नेकपाको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक यहि मंसिर २६ गते पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनको उपस्थितिमा सम्पन्न भएको छ । बैठकले मंसिर अाठकाे.....

दुई-तिहाइको कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था : कारण यस्तो छ

दुई-तिहाई बहुमत पाएको नेपालको वर्तमान कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको छ । सन् १९५० मा नेपाल-भारत बीच भएको असमान सन्धि खारेज गर्ने कि नगर्ने भन्ने.....

Exchange Rate

Nepali Patro