भारतले पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ चैत्र १३, आईतवार) ०१:३२

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ ।

‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’ गृह मन्त्री राजनाथ सिंहले भने, पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो । आजको राजधानी दैनिकमा समाचार छ । उनले भारतीय सीमा सुरक्षा बलले खलेको भूमिकाको उच्च प्रशंसा गरे ।


(२०७३ चैत्र १३, आईतवार) ०१:३२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना