निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता, मस्यौदामै अल्झिए दर्जन कानुन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ चैत्र १३, आईतवार) ०१:२२

आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रिय तहको निर्वाचन भईसक्नुपर्ने संवैधानिक बाध्यता रहेपनि त्यसका लागि आवश्यक झण्डै दर्जन कानुन अझै मस्यौदाकै क्रममा छन् । आजको नागरिकमा खबर छ ।

माघ ७ आउन करिब नौ महिनामात्र बाँकी रहेको अवस्थामा १३ विषयका कानुन तत्काल निर्माण गर्नुपर्ने भन्दै कानुन, न्याय तथा संसदीय मन्त्रालयअन्तर्गत मन्त्रालयलाई ताकेता गर्दै आएको छ ।

कानुन मन्त्रालयका अनुसार निर्वाचन गर्न र निर्वाचनपछि संघ र स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन अबको ६ महिनाभित्र निर्माण गरिसक्नुपर्ने बाध्यता छ ।


(२०७३ चैत्र १३, आईतवार) ०१:२२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना